• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    ४ मिनेट अघि

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    ५ मिनेट अघि

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ६ मिनेट अघि

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    १५ मिनेट अघि

    नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो

    १६ मिनेट अघि

    विष्णुमति सफाइ अभियान शुरु

    २0 मिनेट अघि

    होटलको वर्गीकरणमा धनकुटाका ५ वटा होटलले मात्र पाए हरियो स्टिकर

    २२ मिनेट अघि

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    २ घण्टा अघि

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित
  • २मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह
  • ३नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो
  • ४विष्णुमति सफाइ अभियान शुरु
  • ५होटलको वर्गीकरणमा धनकुटाका ५ वटा होटलले मात्र पाए हरियो स्टिकर
  • ६युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब डर्टमुन्ड र इंग्लिस क्लब म्यानचेस्टर सिटी भिड्दै
  • ७युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल म्याड्रिड भिड्दै
  • ८अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाइने

बिध्यालय आजबाट पूर्ववत् रुपमा सञ्चालन गरिदै

होमपेज / Flash News
  • ५५ पटक पढिएको

  • प्रमोद गिरी
  • २०७७ चैत्र २२, आईतबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • २२ चैत, इकाठमाडौं। देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताए । उनले बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिए । यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने विद्यार्थीका नियमित कक्षा रोकिएका थिए ।

    सरकारको निर्णयपछि विश्वविद्यालयहरूले पनि आफ्नो परीक्षाबाहेकका नियमित कक्षा रोक्ने निर्णय गरेका थिए । चार दिन पठनपाठन बन्द भए पनि पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो

    विष्णुमति सफाइ अभियान शुरु

    होटलको वर्गीकरणमा धनकुटाका ५ वटा होटलले मात्र पाए हरियो स्टिकर

    ताजा समाचार
    १.

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    ४ मिनेट अघि
    २.

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    ५ मिनेट अघि
    ३.

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ६ मिनेट अघि
    ४.

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    १५ मिनेट अघि
    ५.

    नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो

    १६ मिनेट अघि
    ६.

    विष्णुमति सफाइ अभियान शुरु

    २0 मिनेट अघि
    समाचार
    थप

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page

    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution