म्यानमारमा प्रजातन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएकामाथि सेनाले गरेको दमनमा शनिबार थप पाँच जनाको मारिएका छन् ।
फेबु्रअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि म्यानमारमा लगातार विरोध प्रदर्शन हुँदै आएको छ ।
सैनिक सत्ताले प्रजातन्त्रको पक्षमा प्रदर्शन गरिरहेकामाथि बल प्रयोग गरेको छ ।
प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण ५ सय ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |