• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघे

    १ मिनेट अघि

    उदाउँदो सूर्यलाई अघ्र्य दिँदै वासन्ती छठ पर्व आज सम्पन्न

    २ मिनेट अघि

    बजारको समस्याले म्याग्दीको चिज उत्पादन केन्द्र एक वर्षदेखि बन्द

    ५ मिनेट अघि

    नेपाली सेनाले सल्यानमा नाइट भिजन हेलीप्याड निर्माण गर्दै

    ७ मिनेट अघि

    नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित

    १0 मिनेट अघि

    नेप्से आज ३७ अंकले घट्यो ,चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतले घट्यो

    १0 मिनेट अघि

    भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघे

    १२ मिनेट अघि

    सरकारले विप्लव कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता गर्ने

    १४ मिनेट अघि

    २५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ

    १७ मिनेट अघि

    त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक

    २७ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित
  • २२५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ
  • ३त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक
  • ४नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ
  • ५एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन भन्दै प्रदर्शन
  • ६सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य
  • ७टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट
  • ८भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ

आठ दिनपछि उठ्ने भयो काठमाडौं उपत्यकाको फोहोर

होमपेज / समाचार
  • ५१ पटक पढिएको


  • २०७७ चैत्र २१, शनिबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि शुक्रबार आठ दिनपछि फोहोर विसर्जनमा गरिएको अवरोध हटेको छ ।

    नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएको थियो ।

    लामो समयको अवरोधपछि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा पीडित पक्षको माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खुला गर्न उनीहरु सहमत बनेका हुन् ।

    प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताए । स्वास्थ्यसम्बन्धीका बुँदामा थप छलफल गरी अघि बढ्न सकिने उनको भनाइ थियो । प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौंको अस्पतालमार्फत सेवा उपलब्ध गराउने त्यो विषयमा प्रष्ट धारण बनाएर आउन प्रमुख शाक्यले आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बजारको समस्याले म्याग्दीको चिज उत्पादन केन्द्र एक वर्षदेखि बन्द

    नेपाली सेनाले सल्यानमा नाइट भिजन हेलीप्याड निर्माण गर्दै

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    ताजा समाचार
    १.

    भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघे

    १ मिनेट अघि
    २.

    उदाउँदो सूर्यलाई अघ्र्य दिँदै वासन्ती छठ पर्व आज सम्पन्न

    २ मिनेट अघि
    ३.

    बजारको समस्याले म्याग्दीको चिज उत्पादन केन्द्र एक वर्षदेखि बन्द

    ५ मिनेट अघि
    ४.

    नेपाली सेनाले सल्यानमा नाइट भिजन हेलीप्याड निर्माण गर्दै

    ७ मिनेट अघि
    ५.

    नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित

    १0 मिनेट अघि
    ६.

    नेप्से आज ३७ अंकले घट्यो ,चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतले घट्यो

    १0 मिनेट अघि
    समाचार
    थप

    बजारको समस्याले म्याग्दीको चिज उत्पादन केन्द्र एक वर्षदेखि बन्द

    नेपाली सेनाले सल्यानमा नाइट भिजन हेलीप्याड निर्माण गर्दै

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution