• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य

    ७ मिनेट अघि

    टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट

    १६ मिनेट अघि

    भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ

    २४ मिनेट अघि

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    २९ मिनेट अघि

    माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित

    ३0 मिनेट अघि

    एक्लिदै माधव नेपाल ,बिष्णु रिजालले पनि छाडे साथ

    ३५ मिनेट अघि

    कर्णाली प्रदेशमा फ्लोर क्रस गराएर माधव नेपालले अक्षम्य अपराध गरे : ओली

    ३६ मिनेट अघि

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    ४२ मिनेट अघि

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    ४२ मिनेट अघि

    महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

    ५१ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य
  • २टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट
  • ३भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ
  • ४माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित
  • ५२२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर
  • ६शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ,यी हुन बैशाखभरी विद्यालय बन्द हुने शहरहरु !
  • ७नेपालमा भोलिदेखि वैशाख ११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिइने
  • ८छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किए

काँग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय

होमपेज / राजनीति
  • ४४ पटक पढिएको


  • २०७७ चैत्र २०, शुक्रबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली काँग्रेसले अब सरकारको नेतृत्व लिने निर्णय गरेको छ।पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।

    प्रतिनिधिसभा पुनस्स्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो।

    पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर छलफल गर्दै आएका थिए।

    माओवादी केन्द्रले कांग्रेससँग यसअघि पटक पटक सरकारको नेतृत्व गर्न प्रस्ताव गरे पनि सभापति देउवाले अवस्था परिपक्क नभएको बताउँदै आएका थिए।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाबपछि कांग्रेसले आज औपचारिक रुपमै सरकार बनाउने निर्णय गरेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य

    माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित

    एक्लिदै माधव नेपाल ,बिष्णु रिजालले पनि छाडे साथ

    कर्णाली प्रदेशमा फ्लोर क्रस गराएर माधव नेपालले अक्षम्य अपराध गरे : ओली

    शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

    झापामा विभिन्न पार्टी परित्याग गरि सयबढी नेकपा एमालेमा प्रवेश

    ताजा समाचार
    १.

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य

    ७ मिनेट अघि
    २.

    टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट

    १६ मिनेट अघि
    ३.

    भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ

    २४ मिनेट अघि
    ४.

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    २९ मिनेट अघि
    ५.

    माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित

    ३0 मिनेट अघि
    ६.

    एक्लिदै माधव नेपाल ,बिष्णु रिजालले पनि छाडे साथ

    ३५ मिनेट अघि
    समाचार
    थप

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution