• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ

    ३ मिनेट अघि

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    ८ मिनेट अघि

    माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित

    ९ मिनेट अघि

    एक्लिदै माधव नेपाल ,बिष्णु रिजालले पनि छाडे साथ

    १४ मिनेट अघि

    कर्णाली प्रदेशमा फ्लोर क्रस गराएर माधव नेपालले अक्षम्य अपराध गरे : ओली

    १६ मिनेट अघि

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    २२ मिनेट अघि

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    २२ मिनेट अघि

    महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

    ३0 मिनेट अघि

    भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा

    ३३ मिनेट अघि

    २२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर

    ३४ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ
  • २माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित
  • ३२२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर
  • ४शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ,यी हुन बैशाखभरी विद्यालय बन्द हुने शहरहरु !
  • ५नेपालमा भोलिदेखि वैशाख ११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिइने
  • ६छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किए
  • ७अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला
  • ८जिल्ला कारागार पाल्पाका एक कैदी शौचालयमा मृत भेटिए

तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउने : प्रधानमन्त्री

होमपेज / Flash News
  • ३७ पटक पढिएको


  • २०७७ चैत्र २०, शुक्रबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  •  प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने घोषणा गर्नुभएको छ ।

    शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइने बताउनुभयो ।

    मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको बताउँदै उहाँले भन्नुभयो, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन तर तीन वर्ष भन्दा बढी लाग्नु हुँदैन ।’

    प्रधानमन्त्री ओलीले मातहतका मन्त्रालयलाई समयमै काम सक्ने गरी लाग्न समेत निर्देशन दिनुभएको छ । मेलम्चीको पानी आएपछि धेरै वर्षदेखि देखेको सपना पूरा भएको उहाँले बताउनुभयो ।

    फागुनको अन्तिम साता सुन्दरीजलमा खसेको पानी चैतको दोस्रो सातादेखि घर–घरमा वितरण थालिएको छ । अनामनगर, महाराजगञ्ज लगायतका क्षेत्रमा पानी वितरण भइसकेको छ भने बालाजु क्षेत्रमा शुक्रबारदेखि वितरण सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ

    माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित

    २२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर

    शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ,यी हुन बैशाखभरी विद्यालय बन्द हुने शहरहरु !

    नेपालमा भोलिदेखि वैशाख ११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिइने

    छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किए

    ताजा समाचार
    १.

    भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ

    ३ मिनेट अघि
    २.

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    ८ मिनेट अघि
    ३.

    माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगित

    ९ मिनेट अघि
    ४.

    एक्लिदै माधव नेपाल ,बिष्णु रिजालले पनि छाडे साथ

    १४ मिनेट अघि
    ५.

    कर्णाली प्रदेशमा फ्लोर क्रस गराएर माधव नेपालले अक्षम्य अपराध गरे : ओली

    १६ मिनेट अघि
    ६.

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    २२ मिनेट अघि
    समाचार
    थप

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution