Nepal Press - आम निर्वाचन २०७९No Description
No Description
कैलालीमा ग्याँस सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।
अत्तरियाभन्दा ६ किलोमिटर अगाडी लालपुरमा ग्याँस सिलिण्डर बोकेको से १ क १०५७ नम्बरको ट्रक दुर्घटनाग्रस्त भएको हो।
विस्तृत विवरण आउन बाँकी छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |