• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ५, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि

    २ मिनेट अघि

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराएर सत्ता टिकाउने आोलीको कोसिस

    ८ मिनेट अघि

    आजको राशिफल; हेर्नु होस् दिन कसरी बित्ने छ

    १९ मिनेट अघि

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ९ घण्टा अघि

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ९ घण्टा अघि

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ९ घण्टा अघि

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ९ घण्टा अघि

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ९ घण्टा अघि

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ९ घण्टा अघि

    माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली

    १0 घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ५, आईतबार
in
FLASH NEWS
  • १पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि
  • २अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराएर सत्ता टिकाउने आोलीको कोसिस
  • ३आजको राशिफल; हेर्नु होस् दिन कसरी बित्ने छ
  • ४अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने
  • ५घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने
  • ६ नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
  • ७सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि
  • ८नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

“देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ, लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ ”: रामचन्द्र पौडेल

होमपेज / Flash News
  • ५६ पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ चैत्र २०, शुक्रबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • २० चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गरे । उनले थपे, “देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ । लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ ।”

     

    अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर विखण्डनको धारणा राख्नेलाई विकल्प दिनुपर्ने उनको जिकिर थियो । अहिले देशमा जोशी जस्ता योग्य र इमान्दार नेताको खाँचो रहेको नेता पौडेलले बताए । उनले भने, “जोशी एक योग्य र इमान्दार नेता थिए । अब यस्ता नेताको पूर्ति कसरी गर्ने ।” कांग्रेसले एक कुशल नेता गुमाउनु परेकामा दुःख लागेको नेता पौडेलले बताए । नेता जोशीले देश र जनतालाई आफूभन्दा माथि राख्दै काम गरेको बताउँदै उनले जोशीको समर्पणलाई पूरा गर्नु कांग्रेसको जिम्मेवारी रहेको बताए ।

     

    कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, गलेश्वर आश्रमका पिठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्वमन्त्री यज्ञबहादुर थापा, तनहुँ कांग्रेसका सभापति वैकुण्ठ न्यौपाने, नवलपुरका सभापति विष्णु लामिछाने, गुल्मीका सभापति भुवन श्रेष्ठ, धादिङका सभापति रमेश धमलालगायतले बोलेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराएर सत्ता टिकाउने आोलीको कोसिस

    आजको राशिफल; हेर्नु होस् दिन कसरी बित्ने छ

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ताजा समाचार
    १.

    पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि

    २ मिनेट अघि
    २.

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराएर सत्ता टिकाउने आोलीको कोसिस

    ८ मिनेट अघि
    ३.

    आजको राशिफल; हेर्नु होस् दिन कसरी बित्ने छ

    १९ मिनेट अघि
    ४.

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ९ घण्टा अघि
    ५.

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ९ घण्टा अघि
    ६.

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ९ घण्टा अघि
    समाचार
    थप

    पोखरामा बञ्जी जम्प सञ्चालन

    तमिल अभिनेता विवेकको निधन

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution