• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ४, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ७ घण्टा अघि

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ७ घण्टा अघि

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ७ घण्टा अघि

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ७ घण्टा अघि

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ७ घण्टा अघि

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ७ घण्टा अघि

    माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली

    ७ घण्टा अघि

    कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा

    ८ घण्टा अघि

    धनुषामा बस र टिपर ठोक्किँदा १७ जना घाइते

    ८ घण्टा अघि

    दिल्लीमा ‘विकेन्ड कर्फ्यू’, चहलपहल ठप्प

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ४, शनिबार
in
FLASH NEWS
  • १अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने
  • २घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने
  • ३ नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
  • ४सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि
  • ५नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड
  • ६माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली
  • ७कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा
  • ८धनुषामा बस र टिपर ठोक्किँदा १७ जना घाइते

फ्रान्समा फेरि लकडाउनको घोषणा

होमपेज / अन्तर्राष्ट्रिय
  • ५५ पटक पढिएको


  • २०७७ चैत्र १९, बिहिबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गगरेको समाचार माध्यमहरुले जानकारी दिएका छन् ।

    उनले गत राति सो कुराको घोषणा गरेका छन् । राष्ट्रपति म्याक्रोँले देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने घोषणा गरेका हुन्। उनले राष्ट्रिय टेलिभिजन प्रसारणबाट घोषणा गर्दै भनेका थिए– यदि अहिलेकै अवस्था कायम रह्यो भने यसले सिंगो युरोपमा भन्दा पनि हामीलाई बढी प्रभावित पार्नेछ, त्यसैले लकडाउनको कुनै विकल्प देखिएको छैन ।

    उनले तीन हप्ताका लागि सम्पूर्ण देशबासीहरुलाई धैर्य गरेर आफ्नो ख्याल गर्न भन्नुभएको छ । यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने उहाँले सो सम्बोधनका क्रममा बताएका थिए ।

    कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा यसअघि पनि दुई पटकसम्म लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो ।

    पछिल्लो समय महामारीको तेस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शनिबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरिएको हो । यो पटकको लकडाउन कम्तीमा तीन हप्ताका लागि गरिएको बताइएको छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्र टाढाको यात्रा गर्न र कार्यालय समयमा निकै सतर्कता अपनाउन भनिएको छ ।

    फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या करिब छ महिना यताकै धेरै देखिएको पनि बताइएको छ । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारका साथसाथै आर्थिक अवस्थामा पनि नराम्रो अवस्था देखिने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    दिल्लीमा ‘विकेन्ड कर्फ्यू’, चहलपहल ठप्प

    कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो

    राजकुमार फिलिपको अन्त्येष्टिमा ३० जनाको मात्रै उपस्थित

    १० अमेरिकी कूटनीतिज्ञ रुसबाट निष्कासित

     भारतमा कोरोनाले नयाँ रेकर्ड कायम : पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ लाख ३३ हजार नयाँ संक्रमित थपिए

    प्रजातन्त्रवादी मिडिया टाइकूनलाई राजनीतिक भेला गरेको अभियोगमा १४ महिनाको जेल

    ताजा समाचार
    १.

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ७ घण्टा अघि
    २.

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ७ घण्टा अघि
    ३.

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ७ घण्टा अघि
    ४.

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ७ घण्टा अघि
    ५.

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ७ घण्टा अघि
    ६.

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ७ घण्टा अघि
    समाचार
    थप

    पोखरामा बञ्जी जम्प सञ्चालन

    तमिल अभिनेता विवेकको निधन

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution