• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित

    २४ सेकेण्ड अघि

    नेप्से आज ३७ अंकले घट्यो ,चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतले घट्यो

    २६ सेकेण्ड अघि

    भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघे

    २ मिनेट अघि

    सरकारले विप्लव कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता गर्ने

    ४ मिनेट अघि

    २५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ

    ७ मिनेट अघि

    त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक

    १७ मिनेट अघि

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ

    २५ मिनेट अघि

    एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन भन्दै प्रदर्शन

    ३६ मिनेट अघि

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य

    ४६ मिनेट अघि

    टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट

    ५५ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित
  • २२५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ
  • ३त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक
  • ४नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ
  • ५एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन भन्दै प्रदर्शन
  • ६सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य
  • ७टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट
  • ८भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ

पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि

होमपेज / Flash News
  • ४४ पटक पढिएको


  • २०७७ चैत्र १९, बिहिबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ जनामा भएको पीसीआर परीक्षण गर्दा १५२ जनामा संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार काठमाडांै उपत्यकामा थप ८६ जनामा संक्रमण देखिएको छ ।

    जसमा काठमाडौंमा ७३ , ललितपुरमा ८ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको छ ।बिहीबार उपत्यकामा देशभर देखिएको संक्रमित संख्याको ५६ दशमलव ५७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको छ ।

    काठमाडांै जिल्लामा भने बिहीबार भेटिएका संक्रमितको संख्या केही महिना यताकै सबैभन्दा धेरै हो ।यो संगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ ।

    सो अवधिमा संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म संक्रमणका कारण ३ हजार ३१ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टाभित्र थप ६५ जनाले संक्रमण जितेसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ जना रहेको छ ।

    नेपालमा एक साता यता संक्रमितको संख्या बढे सँगै संक्रिय संक्रमितको संख्या पनि बढेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित

    २५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ

    त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ

    एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन भन्दै प्रदर्शन

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य

    ताजा समाचार
    १.

    नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित

    २४ सेकेण्ड अघि
    २.

    नेप्से आज ३७ अंकले घट्यो ,चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतले घट्यो

    २६ सेकेण्ड अघि
    ३.

    भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघे

    २ मिनेट अघि
    ४.

    सरकारले विप्लव कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता गर्ने

    ४ मिनेट अघि
    ५.

    २५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ

    ७ मिनेट अघि
    ६.

    त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक

    १७ मिनेट अघि
    समाचार
    थप

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution