• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ९ घण्टा अघि

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ९ घण्टा अघि

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    १0 घण्टा अघि

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ११ घण्टा अघि

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ११ घण्टा अघि

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ११ घण्टा अघि

    बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना

    ११ घण्टा अघि

    बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

    ११ घण्टा अघि

    महादेवस्थानमा सहकारीमा ५लाख नगद चोरी

    ११ घण्टा अघि

    अल्का अस्पतालमा बुधबार र बिहीबार पनि (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने

    १२ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ८, बुधबार
in
FLASH NEWS
  • १कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु
  • २कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित
  • ३`भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु
  • ४यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना
  • ५आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला
  • ६माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै
  • ७बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना
  • ८बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

बार्यनले कोरियाली स्टार सन भित्र्याउने

होमपेज / Flash News
  • १७ पटक पढिएको


  • २०७७ चैत्र १९, बिहिबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • टोट्टेनह्याम हट्सपरका दक्षिण कोरियाली स्टार सन हिन्ग मिनलाई भित्र्याउनका लागि बार्यन म्युनिखले तयारी थालेको छ । यस सिजनमा सनले टोट्टेनह्यामका लागि १८ गोल गरेका छन् भने १६ वटा एसिस्ट उपलब्ध गराएका छन् ।

    गत अक्टुबरमा स्पोर्टस् मेलले टोट्टेनह्याम र सनबीच २ लाख पाउन्ड लिनेगरी सहमति भएको समाचार खुलासा गरेको थियो, यद्यपि सिजनको अन्त्यतिर आइपुग्दा पनि यो सहमतिले सम्झौताको रुप लिएको छैन ।  र, फुटबल इन्साइडरकाअनुसार जर्मन जायन्ट म्युनिखले अहिले सनलाई भित्र्याउने योजना बनाइरहेको छ ।

    सनसँग ५ वर्षे सम्झौता गर्ने उसको तयारी छ, यस प्रस्तावअनुसार सनले टोट्टेनह्याममा पाएकोभन्दा धेरै तलब पाउनेछन् ।

    ०१५ मा टोट्टेनह्याम आउनुअघि सनले जर्मन क्लब ह्याम्वर्ग र बायर लिभरकुसेनबाट खेलेका थिए । टोट्टेनह्यामसँग २८ वर्षे विंगरको सम्झौता सकिन अझै २ वर्षभन्दा धेरै समय बाँकी छ र प्रशिक्षक होसे माउरिन्हो यी विंगरसँगको सम्झौता थप हुनेमा आशावादी देखिएका छन् । यद्यपी, सम्झौतामा भने ढिलाई भइरहेको छ ।

    त फेब्रुअरीमा सनबारे माउरिन्होले भनेका थिए, ‘सन समस्या होइनन् । उनीसँग अझै सायद तीन वर्ष क्लबको सम्झौता छ । मलाई लाग्छ, सम्झौता थप गर्नका लागि सही समयको प्रतिक्षा गर्नुपर्छ ।’  पछिल्लो समय टोट्टेनह्याम खराब समयबाट गुज्रिएको छ । यस वर्ष एफए कप र युरोपा लिग तथा इंिग्लस प्रिमियर लिगको उपाधि होडबाट टोट्टेनह्याम बाहिरिइसकेको छ ।

    २०१५ मा सन क्लबमा आएयता टोट्टेनह्यामले कुनै उपाधि जित्न सकेको छैन । जबकी, बार्यनले गत सिजन च्याम्पियन्स लिगसहित तीन प्रमुख उपाधि जितेको थियो ।

    डायनामो जाग्रेवसँग पराजित हुँदै टोट्टेनह्याम युरोपा लिगबाट बाहिरिएपछि इङल्यान्डका पूर्व फुटबल पिटर क्राउचले भनेका थिए, ‘सन र ह्यारी केन त्यस्ता खेलाडी हुन्, जो युरोपा लिगभन्दा माथिल्लो स्तरमा खेल्ने हकदार छन् ।

    पक्कै पनि उनीहरु टोट्टेनह्यामप्रति बफादार छन् र मलाई आशा छन् यसरी नै बफादर रहनेछन् । तर त्यस्ता खेलले उनीहरुलाई सहयोग गर्दैन ।’  सनले टोट्टेनह्यामका लागि २ सय ७० खेलमा १ सय ३ गोल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ताजा समाचार
    १.

    कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ९ घण्टा अघि
    २.

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ९ घण्टा अघि
    ३.

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    १0 घण्टा अघि
    ४.

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ११ घण्टा अघि
    ५.

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ११ घण्टा अघि
    ६.

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ११ घण्टा अघि
    समाचार
    थप

    आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यका रुपमा स्थापित भएको छ : विष्णुप्रसाद पौडेल

    भारतीय ट्रकको ठक्करबाट झापामा साइकल यात्री मनोज मेचेको मृत्यु

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution