• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    ३८ सेकेण्ड अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    २ मिनेट अघि

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    ९ मिनेट अघि

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    १३ मिनेट अघि

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    १५ मिनेट अघि

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    २0 मिनेट अघि

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    २१ मिनेट अघि

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    २२ मिनेट अघि

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    ३१ मिनेट अघि

    नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो

    ३३ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित
  • २मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह
  • ३नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण
  • ४कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित
  • ५मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह
  • ६नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो
  • ७विष्णुमति सफाइ अभियान शुरु
  • ८होटलको वर्गीकरणमा धनकुटाका ५ वटा होटलले मात्र पाए हरियो स्टिकर

एमालेका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे ६ महिनाका लागि पार्टीबाट निलम्बित

होमपेज / राजनीति
  • ५२ पटक पढिएको


  • २०७७ चैत्र १९, बिहिबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेकपा एमालेका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे ६ महिनाका लागि पार्टीबाट निलम्बित भएका छन् ।

    पार्टीले सोधेको स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नदिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई ६ महिनासम्म पार्टीको संगठित सदस्य समेत नरहने गरी निलम्बन गरेका हुन् ।

    एमाले अध्यक्ष ओलीले यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल तथा उपाध्यक्ष भीम रावललाई पनि ६ महिनाका लागि पार्टी सदस्य समेत नरहने गरी निलम्बन गरेका थिए ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गतेको फैसलाअनुसार ब्यूतिएको नेकपा एमालेमा आन्तरिक विवाद विभाजनकै स्तरमा पुग्ने गरी चर्किएको छ ।

    ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएर आफू (अध्यक्ष) र महासचिव बाहेकका पदाधिकारी खारेज गर्ने, केन्द्रीय कमिटी विस्तार गर्ने र महाधिवेशनको मिति तोक्ने निणर्य गरेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षका नेताहरुले विरोध जनाउँदै आएका छन् ।

    ओलीले पार्टीमा एकलौटी निणर्य गर्न थालेको भन्दै खनाल-नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो ।

    राष्ट्रिय कार्यकर्ता भेलाका नाममा पार्टीमा गुट चलाएको तथा सामानान्तर गतिविधि सञ्चालन गरेको भन्दै ओलीले नेता नेपालसहितलाई कारबाही हुने चेतावनी दिँदै आएका थिए ।

    पछि चैत ७ गते बसेको ओली पक्षीय केन्द्रीय सदस्यहरुको भेलाले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई स्पष्टीकरण सोध्ने निणर्य गरेको थियो ।

    चारै नेताहरुले अध्यक्ष ओलीको आलोचना गर्दै स्पष्टीकरणको जवाफ बुझाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नेपाल टनेल युगमा प्रवेश गरेको छ,उत्तर-दक्षित रेल र बाटामा पनि टनेलको प्रयोग गरिन्छ : प्रधानमन्त्री

    नेपाल टनेल युगमा प्रवेश गरेको छ,उत्तर-दक्षित रेल र बाटामा पनि टनेलको प्रयोग गरिन्छ : प्रधानमन्त्री

    वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धीपूर्ण: राष्ट्रपति विद्यादेवी भण्डारी

    वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धीपूर्ण: राष्ट्रपति विद्यादेवी भण्डारी

    एकता गर्ने पक्षमा प्रचण्ड

    देशलाई निकास दिने पार्टी एमाले र नेता केपी ओलीमात्र हुन् :टोपबहादुर रायमाझी

    ताजा समाचार
    १.

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    ३८ सेकेण्ड अघि
    २.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    २ मिनेट अघि
    ३.

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    ९ मिनेट अघि
    ४.

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    १३ मिनेट अघि
    ५.

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    १५ मिनेट अघि
    ६.

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    २0 मिनेट अघि
    समाचार
    थप

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution