• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित

    १ मिनेट अघि

    नेप्से आज ३७ अंकले घट्यो ,चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतले घट्यो

    १ मिनेट अघि

    भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघे

    ३ मिनेट अघि

    सरकारले विप्लव कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता गर्ने

    ५ मिनेट अघि

    २५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ

    ८ मिनेट अघि

    त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक

    १८ मिनेट अघि

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ

    २७ मिनेट अघि

    एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन भन्दै प्रदर्शन

    ३७ मिनेट अघि

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य

    ४८ मिनेट अघि

    टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट

    ५७ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित
  • २२५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ
  • ३त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक
  • ४नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ
  • ५एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन भन्दै प्रदर्शन
  • ६सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य
  • ७टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट
  • ८भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ

सर्जियो अगुएरोले यो सिजनको अन्त्यमा क्लब छाड्ने

होमपेज / समाचार
  • ५१ पटक पढिएको


  • २०७७ चैत्र १८, बुधबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • स्ट्राइकर सर्जियो अगुएरोले यो सिजनको अन्त्यमा क्लब छाड्ने म्यानचेस्टर सिटीले जनाएको छ । यो सिजनको अन्त्यपछि अर्जेन्टिनी खेलाडी करारविहीन बन्दैछन् । उनले नयाँ करारमा हस्ताक्षर नगर्ने क्लबले स्पष्ट पारेको हो ।

    अगुएरो सन् २०११ मा एथ्लेटिको म्याड्रिडबाट सिटीसँग आबद्ध भएका थिए । उनले क्लब छाड्ने खबरसँगै बार्सिलोना र पेरिस सेन्ट जर्मेनले उनलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ ।

    यो सिजन चोटका कारण अगुएरोले प्रिमियर लिग र च्याम्पियन्स लिगका मात्र ५ खेल खेल्न सकेका छन् । गत जुनमा घुँडाको चोटका कारण उनले शल्यक्रिया गर्न परेपछि अक्टोबरसम्म खेल्न पाएनन् । त्यसपछि उनमा ह्यामस्ट्रिङको समस्या देखिएको थियो । त्यसपछि १० खेल उनले कोरोनाभाइरस संक्रमणका कारण गुमाउन पुगे । त्यसयता उनले फिटनेस साबित गर्न संघर्षरत छन् ।

    ३८४ खेलमा २५७ गोल गरेका अगुएरो क्लबका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले सन् २०१७ मा नै एरिक ब्रुकको ७८ वर्ष पुरानो कीर्तिमान तोडेका थिए ।

    उनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने युरोपबाहिरका खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् भने समग्रमा चौथो स्थानमा छन् । सिटीमा रहँदा उनले १० वटा उपाधि जितेका छन् । जसमा चारवटा प्रिमियर लिगको उपाधि पनि सामेल रहेको छ ।

    अब बाँकी दुई महिना अगुएरोले चारवटा उपाधि जित्ने दाबेदारी प्रस्तुत गरेको सिटीलाई मद्दत गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    ताजा समाचार
    १.

    नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित

    १ मिनेट अघि
    २.

    नेप्से आज ३७ अंकले घट्यो ,चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतले घट्यो

    १ मिनेट अघि
    ३.

    भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघे

    ३ मिनेट अघि
    ४.

    सरकारले विप्लव कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता गर्ने

    ५ मिनेट अघि
    ५.

    २५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ

    ८ मिनेट अघि
    ६.

    त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक

    १८ मिनेट अघि
    समाचार
    थप

    सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

    सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

    काभ्रे भ्याली स्मार्ट सिटी : एक अर्ब रुपैयाँ बजेट विनियोजन

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution