• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    ५९ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १ घण्टा अघि

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    १ घण्टा अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १ घण्टा अघि

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    १ घण्टा अघि

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    १ घण्टा अघि

    अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

    १ घण्टा अघि

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    १ घण्टा अघि

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    १ घण्टा अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड
  • २सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला
  • ३भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका
  • ४नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि
  • ५अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते
  • ६पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए
  • ७राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित
  • ८मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

भरातका प्रधानमन्त्री मोदीको बिरोधमा भएको झडपमा परि १३ जनाको ज्यान गयो

होमपेज / Flash News
  • ४१ पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ चैत्र १८, बुधबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • १८ चैत, काठमाडौं। एजेन्सी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोध गर्दै राजधानी ढाकालगायत स्थनमा हिंसात्मक झडपहरू भए । स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रबार, शनिबार र आइतबार भएका झडपमा कम्तीमा १३ जनाको ज्यान गएको छ ।

     

    झडपमा ३५ प्रहरीसहित ५५ जना घाइते भएका जनाइएको छ । तीमध्ये केही पत्रकारसमेत छन् ।

    बंगलादेशको ५० औं स्वतन्त्रता दिवसका पाहुनाका रूपमा मोदी ढाका पुगेका थिए । मोदी आफ्नो भ्रमण पूरा गरेर स्वेदश फर्किसकेको भए पनि त्यसको झड्का भने बंगलादेशमा कायमै देखिन्छ । मोदीले भारतमा मुस्लिम समुदायप्रति विभेदकारी नीति अवलम्बन गरेको तथा सामुदयिक हिंसा मच्चाएको आरोप लगाउँदै बंगलादेशमा उनको व्यापक विरोध गरिएको हो ।

     

    मोदीको विरोधमा गरिएको प्रदर्शनको नेतृत्व धार्मिक कट्टरवादी समूह हिफाजत–ए–इस्लामले गरेको हो । स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले त्यस्ता विरोध प्रदर्शनमा ३ हजारभन्दा बढी सहभागी भएको उल्लेख गरेको छ । त्यसका साथै विद्यार्थी, वामपन्थीलगायत पनि मोदीको विरोधमा गरिएका प्रदर्शनमा सहभागी भएका थिए । देशव्यापी सञ्जाल रहेको समूहले यसअघि बंगलादेश सरकारले ल्याएको ईश्वरनिन्दासम्बन्धी कानुनको विरोधमा व्यापक प्रदर्शन गरेको थियो ।

     

     

     

    बंगलादेशी र मुस्लिम आप्रवासीलाई भारतबाट लखेट्ने नीतिअनुसार मोदी सरकारले नयाँ कानुनहरू ल्याएको हिफाजत–ए–इस्लाम लगायतका समूहको आरोप छ । राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) र नागरिक संशोधन विधेयक (सीएए) अल्पसंख्यक भारतीय मुस्लिमविरुद्ध विभेदकारी रहेको मुस्लिम संगठनहरूको आरोप छ ।

     

    यी सबै पृष्ठभूमिमा भारतीय प्रधानमन्त्री मोदीलाई अतिथिका रूपमा बोलाउनु गलत निर्णय भएको कतिपयको भनाइ छ । ‘मोदीलाई स्वतन्त्रता समारोहमा निम्ता गर्नु उत्तम विकल्प होइन,’ ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डा. इम्तियाज अहमदले भने । टिस्टा नदीको पानी बाँडफाँटसम्बन्धी विवाद तथा सीमा क्षेत्रमा बंगलादेशी मारिएका घटनाले पनि बंगलादेशमा मोदीविरुद्ध आन्दोलन चर्केको उनको विश्लेषण छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको कार्यशैली र बढ्दो अलोकप्रियताका कारण पनि प्रदर्शन चर्केको राजनीतिक विश्लेषक जिया हसनको बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    ताजा समाचार
    १.

    भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    ५९ मिनेट अघि
    २.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १ घण्टा अघि
    ३.

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    १ घण्टा अघि
    ४.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १ घण्टा अघि
    ५.

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    १ घण्टा अघि
    ६.

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    १ घण्टा अघि
    समाचार
    थप

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution