• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    ४२ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ४४ मिनेट अघि

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    ४५ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ४८ मिनेट अघि

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    ५0 मिनेट अघि

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    ५५ मिनेट अघि

    अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

    ५८ मिनेट अघि

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    १ घण्टा अघि

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    १ घण्टा अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड
  • २सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला
  • ३भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका
  • ४नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि
  • ५अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते
  • ६पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए
  • ७राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित
  • ८मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

३२ अंकले बढ्यो नेप्से ,कुल ६ अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच

होमपेज / अर्थ खबर
  • ५४ पटक पढिएको


  • २०७७ चैत्र १७, मंगलबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मंगलबार सेयर बजारको परिसूचक नेप्से ३२ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २५७५ अंकमा कायम भएको छ।यस दिन कारोबार रकम पनि बढेको छ। कुल ६ अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भयो।

    बैंकिङ ८, होटल तथा पर्यटन ११२, विकास बैंक ७, जलविद्युत ९५, फाइनान्स २, निर्जीवन बीमा ३९८, अन्य १०, लघुवित्त १४९ र जीवन बीमा १८६ अंकले बढेका छन्।ब्यापार समूह २९ अंकले घट्यो भने उत्पादन १ अंकमुनि रातो रह्यो।

    यस दिन ५ कम्पनीको मूल्य करिब १० प्रतिशतले अर्थात साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। ओमी माइक्रोफाइनान्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र समिट लघुवित्तको मूल्य करिब १० प्रतिशतले बढेको हो।

    स्वाभिमान लघुवित्तको मूल्य करिब साढे ९ प्रतिशतले बढेको छ। प्रभु लाइफ इन्स्योरेन्स र माथिल्लो तामाकोसीको मूल्य ८ प्रतिशत बढेको छ।

    युनाइटेड इदी मर्दीको मूल्य ५ प्रतिशतले घट्यो। त्यस्तै निफ्राको मूल्य २.३ प्रतिशतले घट्यो।कारोबारका आधारमा निफ्रा अग्रस्थानमा रह्यो। सो कम्पनीको ४८ करोड रुपैयाँ बराबरको कारोबार भयो भने निर्धन उत्थान लघुवित्तको ४३ करोड रुपैयाँ बराबरको कारोबार भयो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

    हालसम्मकै उच्च विन्दुमा नेप्से,कारोवारका आधारमा आज एनआइसि एशिया बैंक शीर्ष स्थानमा

    हालसम्मकै उच्च विन्दुमा नेप्से,कारोवारका आधारमा आज एनआइसि एशिया बैंक शीर्ष स्थानमा

    आगामी आर्थिक वर्षको बजेटको छलफल: कार्यान्वयन हुने अनुशासित बजेट ल्याइन्छ -अर्थमन्त्री पौडेल

    आगामी आर्थिक वर्षको बजेटको छलफल: कार्यान्वयन हुने अनुशासित बजेट ल्याइन्छ -अर्थमन्त्री पौडेल

    घट्यो सुनको मूल्य ,यस्तो छ आजको बजार……

    ताजा समाचार
    १.

    भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    ४२ मिनेट अघि
    २.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ४४ मिनेट अघि
    ३.

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    ४५ मिनेट अघि
    ४.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ४८ मिनेट अघि
    ५.

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    ५0 मिनेट अघि
    ६.

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    ५५ मिनेट अघि
    समाचार
    थप

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution