• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    ५ मिनेट अघि

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    ८ मिनेट अघि

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    ११ मिनेट अघि

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    १६ मिनेट अघि

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    १७ मिनेट अघि

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    १८ मिनेट अघि

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    २६ मिनेट अघि

    नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो

    २८ मिनेट अघि

    विष्णुमति सफाइ अभियान शुरु

    ३१ मिनेट अघि

    होटलको वर्गीकरणमा धनकुटाका ५ वटा होटलले मात्र पाए हरियो स्टिकर

    ३३ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह
  • २नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण
  • ३कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित
  • ४मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह
  • ५नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटकको घुँइचो
  • ६विष्णुमति सफाइ अभियान शुरु
  • ७होटलको वर्गीकरणमा धनकुटाका ५ वटा होटलले मात्र पाए हरियो स्टिकर
  • ८युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब डर्टमुन्ड र इंग्लिस क्लब म्यानचेस्टर सिटी भिड्दै

आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने, पारदर्शिता भने केही बढ्ने सम्भावना

होमपेज / समाचार
  • ५९ पटक पढिएको


  • २०७७ चैत्र १७, मंगलबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ । यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ ।

    देशको अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण वायुमण्ड मै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ ।

    खासगरी राजधानि काठमाडौँलगायतका शहरहरु जहाँ पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको छ । त्यस्ता ठाँउमा तुवाँलो अत्याधिक भएकाले वायुमण्डलको पारदर्शिता उल्लेखनियरुपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको बताइएको छ ।

    आगामी तीन दिन मौसम सुधार हुने अवस्था नदेखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आजबाट पारदर्शिता केही बढ्ने सम्भावना रहेको छ ।

    सोमबार देशको केही स्थानमा फाटफुट वर्षाका साथै हल्का हावा चलेको कारण पारदर्शिता बढेको बताइएको छ । “मौसम पूर्णरुपमा सुधार हुने अवस्था भने तत्काल देखिएको छैन् ।” मौसमविद् नगरकोटीले भन्नुभयो ।

    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुसमेतको आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागकै एक–दुई स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    देवीघाटस्थित प्रहरी चौकीमा तोडफोड ,दुई प्रहरी घाइते

    सरकारले मङ्सिरदेखि बैंकिङ प्रणालीबाट मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

    ताजा समाचार
    १.

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    ५ मिनेट अघि
    २.

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    ८ मिनेट अघि
    ३.

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    ११ मिनेट अघि
    ४.

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    १६ मिनेट अघि
    ५.

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    १७ मिनेट अघि
    ६.

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    १८ मिनेट अघि
    समाचार
    थप

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution