• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

    १ मिनेट अघि

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    ५ मिनेट अघि

    शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

    १२ मिनेट अघि

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    १३ मिनेट अघि

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    १९ मिनेट अघि

    पूर्व-स्वास्थ्यमन्त्री प्रयागराज सुवालको निधन

    २६ मिनेट अघि

    मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक पक्राउ

    ३६ मिनेट अघि

    झापामा विभिन्न पार्टी परित्याग गरि सयबढी नेकपा एमालेमा प्रवेश

    ५८ मिनेट अघि

    चैतेदशैँका अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने

    ५९ मिनेट अघि

    झापामा विभिन्न पार्टी परित्याग गरि सयबढी नेकपा एमालेमा प्रवेश

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ,यी हुन बैशाखभरी विद्यालय बन्द हुने शहरहरु !
  • २नेपालमा भोलिदेखि वैशाख ११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिइने
  • ३छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किए
  • ४अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला
  • ५जिल्ला कारागार पाल्पाका एक कैदी शौचालयमा मृत भेटिए
  • ६सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय
  • ७लागु आौषध हिरोइनसहित एकजना पक्राउ
  • ८वासन्ती छठ पर्व आज वाट सम्पन्न(फोटो फिचर)

नख्खुमा देखियो बर्ड फ्लु रोग

होमपेज / समाचार
  • ५९ पटक पढिएको


  • २०७७ चैत्र १७, मंगलबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ललितपुर महानगरपालिका¬–१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ ।पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग गत शुक्रबार देखिएको जानकारी दिनुभयो ।

    नेपालमा यसवर्ष बर्ड फ्लु रोग देखिएको यो छैटौँ पटक हो ।

    यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँ बर्डफलु देखिएको थियो ।

    बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमणसमेत गरिसकेको जानकारी दिनुभयो।

    उक्त क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    पूर्व-स्वास्थ्यमन्त्री प्रयागराज सुवालको निधन

    झापामा विभिन्न पार्टी परित्याग गरि सयबढी नेकपा एमालेमा प्रवेश

    नेपालमा भूमिहीन तथा अव्यवस्थित बसोबास गर्नेको संख्या आठ लाखभन्दा बढी

    ताजा समाचार
    १.

    महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

    १ मिनेट अघि
    २.

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    ५ मिनेट अघि
    ३.

    शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

    १२ मिनेट अघि
    ४.

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    १३ मिनेट अघि
    ५.

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    १९ मिनेट अघि
    ६.

    पूर्व-स्वास्थ्यमन्त्री प्रयागराज सुवालको निधन

    २६ मिनेट अघि
    समाचार
    थप

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    पूर्व-स्वास्थ्यमन्त्री प्रयागराज सुवालको निधन

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution