• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ४, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ७ घण्टा अघि

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ७ घण्टा अघि

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ७ घण्टा अघि

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ७ घण्टा अघि

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ७ घण्टा अघि

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ७ घण्टा अघि

    माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली

    ७ घण्टा अघि

    कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा

    ७ घण्टा अघि

    धनुषामा बस र टिपर ठोक्किँदा १७ जना घाइते

    ७ घण्टा अघि

    दिल्लीमा ‘विकेन्ड कर्फ्यू’, चहलपहल ठप्प

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ४, शनिबार
in
FLASH NEWS
  • १अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने
  • २घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने
  • ३ नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
  • ४सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि
  • ५नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड
  • ६माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली
  • ७कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा
  • ८धनुषामा बस र टिपर ठोक्किँदा १७ जना घाइते

चिनियाँ ‘भेरासेल’ खोप नेपाल आइपुग्याे

होमपेज / Flash News
  • ४९ पटक पढिएको


  • Deepak Bhandari
  • २०७७ चैत्र १६, सोमबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चिनियाँ अनुदानको आठ लाख डोज कोभिडविरुद्धको खोप आज काठमाडौंमा आइपुगेको छ । चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं आईपुगेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

     

    चीनले नेपाललाई दिएको खोप चीनको राजधानी बेइजिङ हुदै काठमाडौं ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आइतबार चीनको राजधानी बेइजिङ पठाइएको थियो ।दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई नेपाल ल्याइए पनि प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने बताइएको छ ।

     

    विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गरिनेछ ।

    यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ । नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्नेछ ।

    यसअघि भारतले नेपाललाई अनुदानमा दिएको र भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियाबाट खरिद गरिएको कोभ्याक्स सुविधा अन्तर्गतको खोप नेपालले प्राप्त गरिसकेको छ । सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली

    ताजा समाचार
    १.

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ७ घण्टा अघि
    २.

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ७ घण्टा अघि
    ३.

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ७ घण्टा अघि
    ४.

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ७ घण्टा अघि
    ५.

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ७ घण्टा अघि
    ६.

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ७ घण्टा अघि
    समाचार
    थप

    पोखरामा बञ्जी जम्प सञ्चालन

    तमिल अभिनेता विवेकको निधन

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution