• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • २२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर

    ३ सेकेण्ड अघि

    आज पनि बढ्यो सुनको मूल्य ,चाँदीको मूल्य भने स्थिर

    ४ मिनेट अघि

    महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

    २१ मिनेट अघि

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    २५ मिनेट अघि

    शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

    ३२ मिनेट अघि

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    ३४ मिनेट अघि

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    ३९ मिनेट अघि

    पूर्व-स्वास्थ्यमन्त्री प्रयागराज सुवालको निधन

    ४६ मिनेट अघि

    मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक पक्राउ

    ५६ मिनेट अघि

    झापामा विभिन्न पार्टी परित्याग गरि सयबढी नेकपा एमालेमा प्रवेश

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १२२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर
  • २शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ,यी हुन बैशाखभरी विद्यालय बन्द हुने शहरहरु !
  • ३नेपालमा भोलिदेखि वैशाख ११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिइने
  • ४छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किए
  • ५अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला
  • ६जिल्ला कारागार पाल्पाका एक कैदी शौचालयमा मृत भेटिए
  • ७सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय
  • ८लागु आौषध हिरोइनसहित एकजना पक्राउ

यस्तो छ ज्योति लाइफको अनुमानित ओपनिङ रेन्ज….

होमपेज / अर्थ खबर
  • १०२ पटक पढिएको


  • २०७७ चैत्र १४, शनिबार (३ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिलो शेयर कारोबारको लागि रु. १३२.९४ देखि ३९८.८२ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरणपत्र अनुसार गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ १३२.९४ रुपैयाँ रहेको छ । त्योअनुसार कम्पनीले पहिलो शेयर कारोबारको लागि सो बराबरको ओपनिङ रेन्ज पाउने देखिएको छ ।

    नेप्सेले कुनै पनि कम्पनीको पहिलो शेयर कारोबारको लागि प्रतिशेयर नेटवर्थको विन्दुदेखि त्यसको ३ गुणा बढीसम्मको विन्दुलाई लिएर ओपनिङ रेन्ज तोक्न सक्छ । त्योअनुसार कम्पनीको पहिलो शेयर कारोबार रु. १३२ देखि ३९८ रुपैयाँको बीचबाट हुने पक्का भएको छ ।
    कम्पनीले सर्वसाधारणका लागि जारीको शेयर शुक्रबार मात्र बाँडफाँड भएको छ । गोलाप्रथाको माध्यमबाट ५ लाख ९४ हजारले आवेदकले प्रतिकित्ता रु. १०० मा १०/१० कित्ता शेयर पाएका छन् । अब त्यो शेयर नेप्सेमा सुचिकृत भएपछि कारोबारमा आउने छ ।

    कम्पनीले गत फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमा ३ लाख ३० हजार कित्ता कर्मचारीहरूलाई र अर्को ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरूलाई छुट्टाइएको थियो । यो अनुसार सर्वसाधारणले ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले पाएका हुन् ।

    कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए । त्योअनुसार १२ लाख ४८ हजार ४९६ जनाको हात खाली भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आज पनि बढ्यो सुनको मूल्य ,चाँदीको मूल्य भने स्थिर

    अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला

    आर्थिक वर्षको कुल लक्ष्यको ६७.९६ प्रतिशत , ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन

    बजारमा खाने तेलको भाउ पुनः बढ्यो

    नेप्सेमा ३६ अंकको गिरावट ४ कम्पनीको मूल्यमा सर्वाधिक वृद्धि

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : यस्तो छ नयाँ मूल्य

    ताजा समाचार
    १.

    २२ तल्ले धरहरामा सजियो सुनको जलप गरिएको गजुर

    ३ सेकेण्ड अघि
    २.

    आज पनि बढ्यो सुनको मूल्य ,चाँदीको मूल्य भने स्थिर

    ४ मिनेट अघि
    ३.

    महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

    २१ मिनेट अघि
    ४.

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    २५ मिनेट अघि
    ५.

    शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

    ३२ मिनेट अघि
    ६.

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    ३४ मिनेट अघि
    समाचार
    थप

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    पूर्व-स्वास्थ्यमन्त्री प्रयागराज सुवालको निधन

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution