• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    ३८ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ४१ मिनेट अघि

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    ४२ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ४४ मिनेट अघि

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    ४७ मिनेट अघि

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    ५१ मिनेट अघि

    अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

    ५४ मिनेट अघि

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    ५६ मिनेट अघि

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    १ घण्टा अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड
  • २सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला
  • ३भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका
  • ४नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि
  • ५अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते
  • ६पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए
  • ७राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित
  • ८मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

प्रिन्सिपल र होस्टल इन्चार्जद्वारा विद्यार्थी घाइतेहुने गरि कुटपिट

होमपेज / Flash News
  • ११५ पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ चैत्र १४, शनिबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • १४ चैत, काठमाडौँ — परीक्षामा अनुत्तीर्ण भएको भन्दै गोकर्णेश्वर नगरपालिकाको नयाँबस्तीस्थित बुद्ध एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल र होस्टल इन्चार्जले विद्यार्थी कुटेका छन् । कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् ।

    कक्षा ९ मा पढ्ने १७ वर्षीय हीरा केसीलाई प्रिन्सिपल निर्मलबहादुर तामाङ र होस्टल इन्चार्ज सुनीलकुमार योञ्जनले रड, पाइपलगायतले कुटपिट गरेका उनका छिमेकका दाइ मिलन बुढाथोकीले दाबी गरे । कुटाइबाट केसीको अनुहार, घाँटीमा चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा नीलडाम छन् । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    विद्यालय प्रशासनले शुक्रबार बिहान १० बजे परीक्षाको नतिजा प्रकाशन गर्‍यो । अनुत्तीर्ण विद्यार्थीलाई तामाङ र योञ्जनले पाइपले पिट्न थालेपछि हीराले नपिट्न आग्रह गरेका थिए । ‘सर बच्चालाई किन पिट्नु भएको, यसरी नपिट्नुस् भन्दाखेरि उसैमाथि कुटेछन्, रडले पिटेको डाम शरीरभरि छ,’ मिलनले कान्तिपुरसँग भने । हीरालाई कुटपिट गर्नेमाथि कारबाही गरी उपचार खर्चसमेत दिलाइपाऊँ भनी महानगरीय प्रहरी वृत्त बौद्धमा उनले जाहेरी दिएका छन् ।

     

    प्रिन्सिपल तामाङले भने होस्टल इन्चार्जले कुटपिट गरेको भन्दै आफ्नो बचाउ गर्न खोजेका छन् । ‘मैले होइन, होस्टल इन्चार्जले कुटेको हो, फेल भएको भनेर इन्चार्जलाई कुट्न ८/१० जना विद्यार्थी आएछन्, प्रतिकार गरेका हुन्,’ उनले भने, ‘मैले छोएकै छैन, सबै विद्यार्थी, प्रत्यक्षदर्शी र स्वयं कुटाइ खाने विद्यार्थीलाई सोध्नुस्, उसैले होइन भन्छ ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    ताजा समाचार
    १.

    भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    ३८ मिनेट अघि
    २.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ४१ मिनेट अघि
    ३.

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    ४२ मिनेट अघि
    ४.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ४४ मिनेट अघि
    ५.

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    ४७ मिनेट अघि
    ६.

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    ५१ मिनेट अघि
    समाचार
    थप

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution