• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • चिकित्सकको गल्तीले यसरी बिग्रियो सुन्दर अभिनेत्री राइजा विल्सनको अनुहार

    १४ सेकेण्ड अघि

    चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १८ करोड ११ लाख रुपैयाँ घाटामा चन्द्रागिरी हिल्स लिमिटेड

    ४ मिनेट अघि

    बलिउड अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित

    ६ मिनेट अघि

    चेक गणतन्त्रका २० कूटनीतिज्ञलाई देश निकाला गर्दै रुस

    ७ मिनेट अघि

    एमाले मुख्यालय थापाथलीबाट सञ्चालन हुने,वैशाख ९ गते उद्घाटन हुदै

    १0 मिनेट अघि

    भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघे

    १३ मिनेट अघि

    उदाउँदो सूर्यलाई अघ्र्य दिँदै वासन्ती छठ पर्व आज सम्पन्न

    १४ मिनेट अघि

    बजारको समस्याले म्याग्दीको चिज उत्पादन केन्द्र एक वर्षदेखि बन्द

    १७ मिनेट अघि

    नेपाली सेनाले सल्यानमा नाइट भिजन हेलीप्याड निर्माण गर्दै

    १९ मिनेट अघि

    नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित

    २२ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित
  • २२५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ
  • ३त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध कुशलको अर्धशतक
  • ४नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ
  • ५एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन भन्दै प्रदर्शन
  • ६सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिउँदे अधिवेशन अन्त्य
  • ७टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १ सय ९ रनमा अल आउट
  • ८भारतको राजधानी दिल्लीमा एक हप्ता लकडाउ

बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार मध्ये एक अभियुक्त पक्राउ

होमपेज / समाज
  • ९८ पटक पढिएको


  • २०७७ चैत्र १३, शुक्रबार (३ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपितमध्ये आज एक अभियुक्त पक्राउ परेका छन् ।

    सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    फैसला कार्यान्वयनलाई अभियानका रुपमा लिएको प्रहरीले खोजतलाश गर्ने क्रममा आज घरबाटै मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्लामा पहिलो पटक बुवा, छोरा र ज्वाइँ समेत संलग्न सामूहिक बलात्कारको घटना भएको १३ वर्षपछि आरोपितमध्येका श्यामा पक्राउ परेका हुन् ।

    घटना २०६४ असोज ९ गते दिउँसो तिलाठी कोइलाडी–५ को बर्साइनस्थित घना काँसघारीमा भएको हो । आरोपित सोही ठाउँका विकु मुखिया, उनका छोरा डोमा भनिने डोमी र श्यामा मुखिया तथा ज्वाइँ तिलाठी कोइलाडी–३ का लोकेन्द्र भनिने जोगेन्द्र मुखियालाई जनही १३ वर्ष कैद सजायको फैसला भएको छ ।

    गाउँका आठदेखि १२ वर्षका छ बालबालिका भैँसी चराउन कोशी टप्पु कटैया पलार गएका बेला घटना भएको पीडितकी आमाले बताए । पीडितकी आमाका अनुसार आरोपितले अन्य बालकलाई हतियार देखाई कुटपिट गरेपछि डोरीले बाँधेका थिए । होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै काँसघारीमा लगेर आरोपितले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०६४ असोज १० गते उजुरी दिएकी थिइन् ।

    जिल्ला अदालतमा अभियोग पत्र दायर भएकामा तत्कालीन जिल्ला न्यायाधिश श्रीप्रसाद सञ्जेलको इजलाशले २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको अभियोगमा आरोपित चारै जनालाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीले जानकारी दिए ।

    पीडित पक्षले उच्च अदालत जनकपुर राजविराज इजलाशमा दिएको पुनरावेदनपछि न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दीपेन्द्र अधिकारीको इजलाशले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिवापत जनही रु २० हजारका दरले भराई पाउने ठहर गरेको थियो ।

    आरोपितमध्ये श्यामका दाजु डोमा भनिने डोमीको मृत्यु भएकाले सजाय माफी भएको र अन्य फरार रहेको जिल्ला अदालतका तहसिलदार सुबेदीले बताए । अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बजारको समस्याले म्याग्दीको चिज उत्पादन केन्द्र एक वर्षदेखि बन्द

    मोरङको बूढीगङ्गामा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

    मकवानपुरमा ७ जना थपमा कोरोना भाइरसको संक्रमण पुष्टि

    मानसिक सन्तुलन गुमाएकी युवतीको बलात्कार पछि हत्या गरेको आशंकामा उदयपुरका एक युवक पक्राउ

    दैलेखमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

    जुम्लामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था

    ताजा समाचार
    १.

    चिकित्सकको गल्तीले यसरी बिग्रियो सुन्दर अभिनेत्री राइजा विल्सनको अनुहार

    १४ सेकेण्ड अघि
    २.

    चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १८ करोड ११ लाख रुपैयाँ घाटामा चन्द्रागिरी हिल्स लिमिटेड

    ४ मिनेट अघि
    ३.

    बलिउड अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित

    ६ मिनेट अघि
    ४.

    चेक गणतन्त्रका २० कूटनीतिज्ञलाई देश निकाला गर्दै रुस

    ७ मिनेट अघि
    ५.

    एमाले मुख्यालय थापाथलीबाट सञ्चालन हुने,वैशाख ९ गते उद्घाटन हुदै

    १0 मिनेट अघि
    ६.

    भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघे

    १३ मिनेट अघि
    समाचार
    थप

    चिकित्सकको गल्तीले यसरी बिग्रियो सुन्दर अभिनेत्री राइजा विल्सनको अनुहार

    एमाले मुख्यालय थापाथलीबाट सञ्चालन हुने,वैशाख ९ गते उद्घाटन हुदै

    बजारको समस्याले म्याग्दीको चिज उत्पादन केन्द्र एक वर्षदेखि बन्द

    नेपाली सेनाले सल्यानमा नाइट भिजन हेलीप्याड निर्माण गर्दै

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution