• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ५, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ९ घण्टा अघि

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ९ घण्टा अघि

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ९ घण्टा अघि

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ९ घण्टा अघि

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ९ घण्टा अघि

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ९ घण्टा अघि

    माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली

    ९ घण्टा अघि

    कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा

    ९ घण्टा अघि

    धनुषामा बस र टिपर ठोक्किँदा १७ जना घाइते

    ९ घण्टा अघि

    दिल्लीमा ‘विकेन्ड कर्फ्यू’, चहलपहल ठप्प

    ९ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ५, आईतबार
in
FLASH NEWS
  • १अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने
  • २घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने
  • ३ नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
  • ४सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि
  • ५नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड
  • ६माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली
  • ७कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा
  • ८धनुषामा बस र टिपर ठोक्किँदा १७ जना घाइते

भारतविरुद्धको अन्तिम दुई खेलबाट बाहिरिए कप्तान इयन मोर्गन

होमपेज / खेलकुद
  • ७९ पटक पढिएको


  • २०७७ चैत्र १३, शुक्रबार (३ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • इङ्ग्ल्याण्ड क्रिकेट टोलीका कप्तान इयन मोर्गन भारतविरुद्धको अन्तिम दुई अन्तर्राष्ट्रिय एकदिवसीय खेलबाट बाहिरिएका छन् ।

    औँलामा आएको चोटको कारण उनी भारतविरुद्ध उनी शुक्रबार हुन लागेको दोस्रो एकदिवसीय र आइतबार हुने तेस्रो एकदिवसीय खेल खेल्न नसक्ने अवस्थामा पुगेका हुन् ।

    मङ्गलबार भारतविरुद्धको पहिलो एकदिवसीय खेलमा फिल्डिङका क्रममा मोर्गन चोटग्रस्त भएका थिए । डाक्टरसँगको परामर्शपछि दुवै खेलबाट बाहिरिएका हुन् ।

    दोस्रो एकदिवसीयमा साम बिलिङ्ग्स पनि हुनेछैनन् । यद्दपि, उनले तेस्रो तथा अन्तिम एकदिवसीयमा कमब्याक गर्नसक्ने बताइएको छ ।

    कप्तान मोर्गनको स्थानमा लियम लिभिङ्गस्टनलाई टोलीमा बोलाइएको छ । उनले अन्तर्राष्ट्रिय एकदिवसीयमा डेब्यु गर्न लाग्दैछन् । त्यसैगरी, टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका डेविड मलानसमेत हाल भारतमै छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नेदरल्याण्ड्सले नेपाललाई एक सय ३६ रनको लक्ष्य

    विराट गोल्ड कप : भारतको पञ्जाव पुलिस क्बल र विभागीय टोली एपिएफ भिड्दै

    विराट गोल्ड कप : भारतको पञ्जाव पुलिस क्बल र विभागीय टोली एपिएफ भिड्दै

    म्यानचेष्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

    पोखरामा सम्पन्न ‘मेयर साइकल दौड’ ,मेयरले नै जीते उपाधि

    डर्टमुन्डलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा

    ताजा समाचार
    १.

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ९ घण्टा अघि
    २.

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ९ घण्टा अघि
    ३.

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ९ घण्टा अघि
    ४.

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ९ घण्टा अघि
    ५.

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ९ घण्टा अघि
    ६.

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ९ घण्टा अघि
    समाचार
    थप

    पोखरामा बञ्जी जम्प सञ्चालन

    तमिल अभिनेता विवेकको निधन

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution