• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ५, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • आजको राशिफल; हेर्नु होस् दिन कसरी बित्ने छ

    ९ मिनेट अघि

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ९ घण्टा अघि

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ९ घण्टा अघि

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ९ घण्टा अघि

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ९ घण्टा अघि

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ९ घण्टा अघि

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ९ घण्टा अघि

    माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली

    ९ घण्टा अघि

    कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा

    ९ घण्टा अघि

    धनुषामा बस र टिपर ठोक्किँदा १७ जना घाइते

    ९ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ५, आईतबार
in
FLASH NEWS
  • १आजको राशिफल; हेर्नु होस् दिन कसरी बित्ने छ
  • २अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने
  • ३घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने
  • ४ नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
  • ५सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि
  • ६नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड
  • ७माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली
  • ८कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा

गुहमन्त्री बादल धर्नाकारीहरुसंग माइतीघर मण्डलामा भन्छन :मागहरूका सम्बन्धमा बुझ्नु सकारात्मक छौ

होमपेज / समाचार
  • ५४ पटक पढिएको


  • २०७७ चैत्र १२, बिहिबार (३ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गृहमन्त्री रामबहादुर थापा (बादल)ले कैलालीको टीकापुर घटना सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

    थारू कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिको आह्वानमा केही दिनदेखि माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा बसेका थारू अगुवाहरूलाई भेट्न बिहीबार माइतीघर मण्डला पुगेका गृहमन्त्री थापाले सरकार र सङ्घर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताए ।

    त्यसका लागि सरकारले छिट्टै वार्ताटोली गठन गर्ने र सङ्घर्ष समितिबाट पनि धर्नालाई रोकेर वार्ता टोली बनाएर आउन आग्रह गरे । उनले आजैको मन्त्रिपरिषद्को बैठकमा कुरा राखेर वार्ता टोली गठन गरी निष्कर्षमा पु¥याउने प्रतिबद्धतासमेत जनाए ।

    उनले टीकापुर घटनाका कतिपय विषय राजनीतिकरूपले हल गर्न सकिने र कतिपय कानुनी तथा प्रशासनिकरूपबाट हल गर्न सकिने बताए ।

    पूर्वसांसद रुकमणि चौधरीले धर्नाको पाँचौँ दिन गृहमन्त्री आफैँ आएर मागहरूका सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताइन् ।

    उनले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकाले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारूलगायतमाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्नेलगायतका १९ बुँदे माग राखिएको बताइन् । उनले थारू कल्याणकारी सभा र थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिको नाउँमा लिखितरूपमा नेपाल सरकारले पत्राचार गरेमा मात्रै वार्ता टोली गठन गरी संवादमा जाने बताइन् ।

    थारू अगुवाहरूले २०७२ सालमा भएको टीकापुर घटनामा फैजदारी मुद्दा लागेकाहरूको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरूको रिहाइको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पोखरामा बञ्जी जम्प सञ्चालन

    तमिल अभिनेता विवेकको निधन

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    एमसीसी सम्झौता अगाडि बढाउन सरकारको निर्देशन

    मलाई माफी दिने ‘अपराधि ओली’ को हुन् ? : माधव कुमार नेपाल

    ताजा समाचार
    १.

    आजको राशिफल; हेर्नु होस् दिन कसरी बित्ने छ

    ९ मिनेट अघि
    २.

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ९ घण्टा अघि
    ३.

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ९ घण्टा अघि
    ४.

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ९ घण्टा अघि
    ५.

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ९ घण्टा अघि
    ६.

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ९ घण्टा अघि
    समाचार
    थप

    पोखरामा बञ्जी जम्प सञ्चालन

    तमिल अभिनेता विवेकको निधन

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution