• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    ४७ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ५0 मिनेट अघि

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    ५१ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ५३ मिनेट अघि

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    ५५ मिनेट अघि

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    १ घण्टा अघि

    अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

    १ घण्टा अघि

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    १ घण्टा अघि

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    १ घण्टा अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड
  • २सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला
  • ३भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका
  • ४नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि
  • ५अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते
  • ६पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए
  • ७राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित
  • ८मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

१ महिनादेखि बेपत्ता झा दम्पतीको शव बाटोको छेउमै गाडीको अवस्थामा फेला

होमपेज / समाचार
  • १४१ पटक पढिएको


  • २०७७ चैत्र १२, बिहिबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • १ महिनादेखि बेपत्ता महोत्तरीका झा दम्पतीको बिहीबार शव फेला परेको छ ।

    २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले झा दम्पतीको शव फेला परेको पुष्टि गरेका छन् ।

    डीआईजी सिंहका अनुसार झा दम्पतीको शव महोत्तरीको पिपरा गाउँपालिका-२ मा बाटोको छेउमै गाडीको अवस्थामा फेला परेको हो ।

    ‘बाटो छेउमै जमिनमुनि ि५ फिट तल गाडीको अवस्थामा दुवै जनाको शव फेला परेको छ,’ डीआईजी सिंहले भने ।

    सिंहका अनुसार झा दम्पतीको शव उनीहरुको घरभन्दा ३ किलोमिटर पर दक्षिणतर्फ फेला परेको हो ।

    प्रहरीको सर्च अपरेशनका क्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो नेतृत्वको टोलीले झा दम्पतीको शव फेला परेको हो ।

    गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकाका सहोरवा गाउँका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए ।

    झा दम्पतीको अपहरण गरेको अभियोगमा केही दिन अगाडि मात्रै प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो ।

    प्रहरीले मुसाफिरका छिमेकी रामबाबु यादव र उनका दुई छोरा तथा एक भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ताजा समाचार
    १.

    भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    ४७ मिनेट अघि
    २.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ५0 मिनेट अघि
    ३.

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    ५१ मिनेट अघि
    ४.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ५३ मिनेट अघि
    ५.

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    ५५ मिनेट अघि
    ६.

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    १ घण्टा अघि
    समाचार
    थप

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution