म्याग्दीको बेनपामा रहेको तातोपानीमा नुहाउनका लागि आउनेको संख्यामा बृद्धि हुँदै गएको छ । कोरोना माहामारीका कारण शुन्य अवस्थामा रहेको कुण्डमा अहिले दैनिक १२ सय बढि मानिसहरु आउने गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |