• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र ३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    २ घण्टा अघि

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    २ घण्टा अघि

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    २ घण्टा अघि

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    २ घण्टा अघि

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    २ घण्टा अघि

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    २ घण्टा अघि

    राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार दिइने

    २ घण्टा अघि

    भदौ २० गतेपछि कर्मचारी सरूवा नगर्न आयोगकाे आग्रह

    २ घण्टा अघि

    झापा पुगेर ओलीले भने- गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ

    २ घण्टा अघि

    मंसिर ४ पछिको प्रधानमन्त्री म हुँ : ओली

    २ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र ३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

ढाकामा गुञ्जियो ‘नेपाली सांस्कृतिक भाका’

होमपेज / Flash News
  • ६८३ पटक पढिएको


  • २०७७ चैत्र ११, बुधबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ ।

    मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदलगायत विशिष्ट व्यक्तिहरू सहभागी समारोहमा नेपाली कलाकारले आफ्नो बेजोड प्रस्तुति दिने अवसर पाएका छन् ।

    ‘असारे महिनामा…’, ‘साँघुरी वारी…’, ‘साउने खोला…’, ‘लेकाली हो हो…’, ‘शिर शाय हेगु…’, ‘झम्के फुली…’, ‘एही ठहिया…’, ‘नेपाली हामी रहौँला…’, बोलका गीतका साथै बाँसुरी बादन र अन्य सांस्कृतिक नेपाली तथा बगलादेशी नृत्यहरूको प्रस्तुतिले अन्य सहभागीलाई पनि आकर्षित गरेको थियो । सोमबार साँझ झण्डै दुई घन्टासम्म अविछिन्न रुपमा गरिएको साङ्गीतिक प्रस्तुतिको लहरले अत्याधुनिक हलसहितको ढाकास्थितको ‘नेशनल परेड स्क्वायर’ को सभाकक्षा गुञ्जयमान भएको थियो ।

    बङ्गलादेशी राष्ट्रपति हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुगेकी थिइन् । राष्ट्रपति भण्डारीले ‘नेपाल-बङ्गलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गरेकी थिइन् ।

    सम्बोधनपछि उक्त सांस्कृतिक कार्यक्रम गरिएको थियो, जसलाई राष्ट्रपतिद्वयसँगै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि रसास्वादन गरेका थिए ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार भ्रमणका अवसरमा बङ्गलादेशी पक्षबाटै नेपाली कलाकारहरूको प्रस्तुति गराउन प्रस्ताव आएअनुसार तय गरिएको हो ।

    सामान्यतः यस्ता प्रस्तुतिका लागि स्वदेशबाटै भ्रमण दलमा सहभागी गराएर कलाकारहरू लाने चलन धेरै छैन । यसपटकको भ्रमणका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती पनि विशिष्ट सदस्यका रुपमा भ्रमण दलमा सहभागी थिए ।

    दुई देशबीचको उच्चस्तरीय भेटवार्तापछि सांस्कृतिक आदानप्रदानबारे समझदारीपत्रमा हस्ताक्षर पनि हुनुले दुई देशबीचको कला र संस्कृतिको आदान प्रदानको महत्व बढ्दो रहेको मान्न सकिन्छ ।

    भ्रमणका लागि नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको नेतृत्वमा १९ सदस्यीय कलाकार टोली सम्मिलित भएको थियो ।

    टोलीले राष्ट्रपति भवन शीतल निवासमा पूर्वाभ्यास गरी प्रस्तुति तय गरेको थियो । टोलीमा नृत्य निर्देशन शारदादेवी सिलवाल, बाँसुरी बादनमा दुर्गाप्रसाद खतिवडाले गरेका थिए ।

    महाप्रबन्धक राईले आफ्नोतर्फबाट मेहनत गरी प्रस्तुति गरिएको र अपेक्षाकृतरुपमा राम्रो भएको बताए । टोली सहभागी नृत्यकार सनम खड्गीले आफूले यस प्रकारको मञ्च र राजकीय भ्रमणमा पहिलो पटक प्रस्तुति दिन पाउँदा खुशी व्यक्त गरे ।

    सो अवसरमा भ्रमण दलमा सहभागी राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायतले उक्त सांस्कृतिक प्रस्तुति रुचिपूर्वक हेरेका थिए ।

    भ्रमण दलमा १९ कलाकारसहित नेपाली दूतावासका समेत गरी ५४ जना सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    ताजा समाचार
    १.

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    २ घण्टा अघि
    २.

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    २ घण्टा अघि
    ३.

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    २ घण्टा अघि
    ४.

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    २ घण्टा अघि
    ५.

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    २ घण्टा अघि
    ६.

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    २ घण्टा अघि
    समाचार
    थप

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution