• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण ३१, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ६ घण्टा अघि

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ६ घण्टा अघि

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ६ घण्टा अघि

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ७ घण्टा अघि

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ७ घण्टा अघि

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ७ घण्टा अघि

    ओलीको नजरमा युवा : काम गर्न अल्छी, धैर्यताको कमी, योगदानभन्दा बढी उपलब्धि खोज्ने

    ७ घण्टा अघि

    हर्क साम्पाङले भटे प्रचण्डलाई

    ७ घण्टा अघि

    प्रचण्डलाई माधव नेपालको प्रस्ताव, एउटै चिन्हबाट लड्ने !

    ८ घण्टा अघि

    फोहोर भन्दा गन्हाउने राजनीति गर्नेहरू विरुद्ध झनै कडा बनेर निस्किए बालेन, एक एकको गरे भण्डाफोर !

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण ३१, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

बाघको छाला र हड्डी सहित बैजथानबाट ४ जना पक्राउ

होमपेज / अपराध
  • ९३९ पटक पढिएको


  • २०७७ चैत्र ९, सोमबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पाटे बाघको छाला र हड्डी सहित बाँकेको बैजथानबाट ४ जना पक्राउ परेका छन ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आईतबार बेलुका ६ बसेको समयमा बैजनाथ गाँउपालिका १ च्यामा स्थित सुर्खेत–कोहलपुर सडकखण्डमा चेकजाँच गर्ने क्रममा बाघको छाला र हड्डी सहित ४ जना पक्रउा परेका हुन ।

    चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका बिरेन्द्रनगर नगरपालिका ११ सुर्खेतका ५० वर्षिय गंग बहादुर खत्री, सोही ठाँउका २० वर्षिय प्रकाश खत्री, भगवतीमाई गाँउपालिका ४ दैलेखका ३९ वर्षिय चन्द्र अधिकारी र तिला गाँउपालिका ४ जुम्लाका ३८ वर्षिय जयलाल नेपालीलाई चेकजाँच गर्ने क्रममा जयलाल नेपालीले बोकेको झोलामा पाटेबाघको १ थान छाला र गंग बहादुर खत्रीले हातमा समातेको बोरा भित्र २ के.जि. ५०० ग्राम बाघको हड्डी बरामद गरीएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीकालागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाउने तयार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
    प्रहरीका अनुसार पक्राउ परेका ब्यक्तिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम १ लाख देखी २५ लाख सम्म जरिवाना र १ वर्ष देखी १० वर्ष सम्म कैद सजाय हुन सक्ने ब्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ताजा समाचार
    १.

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ६ घण्टा अघि
    २.

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ६ घण्टा अघि
    ३.

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ६ घण्टा अघि
    ४.

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ७ घण्टा अघि
    ५.

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ७ घण्टा अघि
    ६.

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ७ घण्टा अघि
    समाचार
    थप

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution