• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ६ घण्टा अघि

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ६ घण्टा अघि

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    ७ घण्टा अघि

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ८ घण्टा अघि

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ८ घण्टा अघि

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ८ घण्टा अघि

    बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना

    ८ घण्टा अघि

    बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

    ८ घण्टा अघि

    महादेवस्थानमा सहकारीमा ५लाख नगद चोरी

    ९ घण्टा अघि

    अल्का अस्पतालमा बुधबार र बिहीबार पनि (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने

    ९ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ८, बुधबार
in
FLASH NEWS
  • १कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु
  • २कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित
  • ३`भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु
  • ४यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना
  • ५आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला
  • ६माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै
  • ७बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना
  • ८बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

फोरजी वायरलेस होम ब्रोडब्याण्ड नामको इन्टरनेट सेवा सुरु , यस्ता छन् प्याकेज र मूल्य

होमपेज / सुचना प्रविधि
  • ८८ पटक पढिएको


  • २०७७ चैत्र ७, शनिबार (१ महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल टेलिकमले केही समयअघिदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड नामको इन्टरनेट सेवा सुरु गरेको छ।

    एफटीटीएच, तारवाला फोन नपुगेको र वाईफाई सेवा उपलब्ध नभएको ठाउँका लागि लक्षित गरेर फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु गरेको हो।

    डाटा चलाउने ग्राहकले सीपीई ( कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोगगरी होम ब्रोडब्याड सेवाबाट इन्टरनेट प्रयोग गर्न सक्नेछन्।

    यसका लागि कम्पनीले डाटा भोल्युम तथा भ्यालिडिटी अनुसारका विभिन्न मूल्यका प्याकेजहरु उपलब्ध गराएको छ।

    यस्ता छन् प्याकेज:

    १. एप्लिकेशन स्पेसिफिक प्याकेज-दिनको १ जीबी डाटा (मासिक)

    यो प्याकेज विशेषगरी युट्युब र फेसबुकजस्ता एप्लिकेशन चलाउनका लागि ल्याइएको हो। यसका लागि ग्राहकहरुले ३० जीबी मुख्य डाटा तथा युट्युब र फेसबुक चलाउन प्रतिदिन १ जीबी डाटा पाउनेछन्। यसको भ्यालिडिटी ३० दिनको हुनेछ। मुख्य डाटा ३० जीबी र युट्युब र फेसबुकमात्र चल्ने ३० जीबी गरी एक महिनामा ६० जीबी डाटा भोल्युम पाइनेछ।

    यसका लागि ग्राहकहरुले ९०० रुपैयाँको मासिक सब्सक्रिप्सन गर्नुपर्ने हुन्छ। यो ९०० मा कुनै अतरिक्त कर लाग्नेछैन। तिर्नुपर्ने सबै करहरु समावेश गरेर ९०० रुपैयाँ मूल्य निर्धारण गरिएको हो।

    २. एप्लिकेशन स्पेसिफिक प्याकेज-दिनको १ जीबी डाटा (वार्षिक)

    यो युट्युब र फेसबुकजस्ता एप्लिकेशन चलाउनका लागि एप्लिकेशन स्पेसिफिक प्याकेजको १ वर्ष भ्यालिडिटी भएको संस्करण हो। यसमा पनि ग्राहकहरुले युट्युब र फेसबुक चलाउन प्रतिदिन १ जीबी डाटा पाउनेछन्।

    यसको भ्यालिडिटी भने १ वर्षको हुनेछ। प्रतिदिन मुख्य डाटा १ जीबी र युट्युब र फेसबुकमात्र चल्ने १ जीबी गरी एक वर्षमा ७२० जीबी डाटा भोल्युम पाइनेछ।

    यसका लागि ग्राहकहरुले सबै करसहित जम्मा ९६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

    ३. एप्लिकेशन स्पेसिफिक प्याकेज-दिनको २ जीबी डाटा (मासिक)

    यो युट्युब र फेसबुकजस्ता एप्लिकेशन चलाउनका लागि ल्याइएको प्याकेझको दैनिक २ जीबी डाटा पाइने संस्करण हो। यसका लागि ग्राहकहरुले एक महिनासम्म प्रतिदिन २ जीबी मुख्य डाटा तथा युट्युब र फेसबुक चलाउन प्रतिदिन २ जीबी डाटा पाउनेछन्। यसको भ्यालिडिटी ३० दिनको हुनेछ।

    यस अन्तर्गत मुख्य डाटा ६० जीबी र युट्युब र फेसबुकमात्र चल्ने ६० जीबी गरी एक महिनामा १२० जीबी डाटा भोल्युम पाइनेछ।

    यसका लागि ग्राहकहरुले १५०० रुपैयाँको मासिक सब्सक्रिप्सन गर्नुपर्ने हुन्छ। यो १५०० मा कुनै अतरिक्त कर लाग्नेछैन। तिर्नुपर्ने सबै करहरु समावेश गरेर १५०० रुपैयाँ मूल्य निर्धारण गरिएको हो।

    ४. एप्लिकेशन स्पेसिफिक प्याकेज-दिनको २ जीबी डाटा (वार्षिक)

    विशेष एप्लिकेशन चलाउनका लागि ल्याइएको यो प्याकेज पनि १ वर्ष भ्यालिडिटी भएको संस्करण हो। यसमा पनि ग्राहकहरुले युट्युब र फेसबुक चलाउन प्रतिदिन २ जीबी डाटा पाउनेछन्।

    वार्षिक प्याकेज भएकाले यसको भ्यालिडिटी १ वर्षको हुनेछ। यस अन्तर्गत प्रतिदिन मुख्य डाटा २ जीबी र युट्युब र फेसबुकमात्र चल्ने २ जीबी गरी एक वर्षमा १४४० जीबी डाटा भोल्युम पाइनेछ।

    यसका लागि ग्राहकहरुले सबै करसहित जम्मा १६००० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्छ

    देशका विभिन्न १२ स्थान स्मार्ट सिटि बन्दै ,कहाँ कहाँ बन्दै छन् स्मार्ट सहर ?

    पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल सात महिना पछि सर्यो

    बकुलहर–रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था

    डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्छ : प्रधानमन्त्री

    कूल जनसङ्ख्याको ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

    ताजा समाचार
    १.

    कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ६ घण्टा अघि
    २.

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ६ घण्टा अघि
    ३.

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    ७ घण्टा अघि
    ४.

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ८ घण्टा अघि
    ५.

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ८ घण्टा अघि
    ६.

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ८ घण्टा अघि
    समाचार
    थप

    आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यका रुपमा स्थापित भएको छ : विष्णुप्रसाद पौडेल

    भारतीय ट्रकको ठक्करबाट झापामा साइकल यात्री मनोज मेचेको मृत्यु

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution