• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    ४ घण्टा अघि

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    ४ घण्टा अघि

    आज देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    ६ घण्टा अघि

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ मा

    ६ घण्टा अघि

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    ६ घण्टा अघि

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ७ घण्टा अघि

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    १६ घण्टा अघि

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    १६ घण्टा अघि

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    १६ घण्टा अघि

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    १७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

महान्यायाधिवक्ताबाट राजीनामा दिएसंगै सक्रिय राजनीतिमा फर्कदै अग्नि खरेल

होमपेज / समाचार
  • १८१ पटक पढिएको


  • २०७७ चैत्र ७, शनिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • महान्यायाधिवक्ताबाट राजीनामा दिएका अग्निप्रसाद खरेल सक्रिय राजनीतिमा फर्कने भएका छन् ।

    उनले शुक्रबार राजीनामा दिँदै सक्रिय राजनीतिमा फर्किने घोषणा गरेका हुन् । २०७४ फागुन ८ गते उनी महान्यायाधीवक्त नियुक्त भएका थिए । सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहेका खरेलले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेपछि राजीनामा दिएको बताएका छन् ।

    उनको पुरानो पृष्ठभूमि राजनीति नै हो । खरेलले राजीनामा दिँदै म जहाँबाट आएको थिएँ, त्यतै फर्कन्छु भनेका छन् । फुटबल खेल्नका लागि बाहिरबाट नहुने भन्दै उनले आफू अब मैदानमै उत्रन लागेको बताए ।

    प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म नियुक्त गरेका सरकारका कानुनी सल्लाहकारले पद छोड्ने प्रचलन खासै छैन। यसअघि पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल छँदै राजीनामा दिएका थिए।

    खरेल नेकपा एमालेका तर्फबाट यसअघि कानुनमन्त्रीसमेत भइसकेका छन्। उनले २०४७ सालको संविधान निर्माणका क्रममा एमाले नेता माधवकुमार नेपालको सहयोगीको रूपमा काम गरेका थिए।

    पत्रकार सम्मेलनमा उनले पार्टीबाट जुनसुकै जिम्मेवारी पाए पनि निर्वाह गर्ने बताए। ‘राजनीतिक जीवनमा क्रियाशील हुन्छु। निष्ठापूर्वक काम गर्छु। शिर निहुर्‍याएर हिँड्ने काम गर्दिनँ’, उनले भने।

    आफूले महान्यायाधिवक्ता कार्यालयमा आएपछि तीन वर्षमा गर्नसक्ने सबै काम गरेको र अब योभन्दा बढी काम गर्न नसक्ने भएकाले राजीनामा दिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    माधव नेपालको गृहजिल्ला पुगेर ओलीले भने- एमालेको सरकार बन्छ

    बैतडीको पुरचौंडी नगरपालिकाकी पूर्व उपप्रमुखले फिर्ता गरिन् सामान

    ताजा समाचार
    १.

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    ४ घण्टा अघि
    २.

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    ४ घण्टा अघि
    ३.

    आज देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    ६ घण्टा अघि
    ४.

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ मा

    ६ घण्टा अघि
    ५.

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    ६ घण्टा अघि
    ६.

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ७ घण्टा अघि
    समाचार
    थप

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution