बिहिबार नेप्से परिसूचक हरियाली भएको छ । नेप्से ४२.९५ अंकले बढेर परिसूचक २४७५.०९ बिन्दुमा बन्द भएको छ ।
२१३ कम्पनीको सेयर ४ अर्ब ६४ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बैंकिङ २६.११, विकास बैंक २४.३७ जलविद्युत ३.१५, फाइनान्स १४ं.१५, निर्जीवन बीमा १५१.०८, उत्पादन १६२.१३, अन्य ४१.१३, लघुवित्त १०२.१३ जीवन बीमा ४१५.४७, लगानी समूह ०.०६, र होटल तथा पर्यटन समुह ११२.८८ अंकले आज बढेका छन् भने व्यापार समुह २५६.७१ अंकले घटेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |