४ चैत, काठमाडौं। केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
जोशीको उपचारमा न्युरो सर्जन डा.राजीव झासहितको चिकित्सकको टोली संलग्न रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |