• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २२, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    ३४ मिनेट अघि

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    ४0 मिनेट अघि

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    ४३ मिनेट अघि

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    ५१ मिनेट अघि

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    ५३ मिनेट अघि

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    ५५ मिनेट अघि

    नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

    १ घण्टा अघि

    प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन: शंकर पोखरेल

    १ घण्टा अघि

    महन्थलाई फकाउँदै देउवा , के लोसपा सरकारमा जाला

    १ घण्टा अघि

    चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २२, आईतबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

होमपेज / समाज
  • ५७७ पटक पढिएको


  • २०७७ फागुन १८, मंगलबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • रामेछापमा गुड्ने सवारी तथा ढुवानी साधका चालकले अब अनिवार्य रुपमा जुत्ता लगाएर मात्रै ड्राइभिङ गर्नुपर्ने भएको छ।

    चप्पल लगाएर ड्राइभिङ गर्दा दुर्घटना बढ्न सक्ने जोखिमतालाई ध्यानमा राखेर जिल्ला ट्राफिक प्रहरीले ड्राइभिङ गर्दा चालकलाई जुत्ता अनिवार्य गरेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले चालकले चप्पल लगाएर ड्राइभिङ गर्दा पसीनाले खुट्टा चिप्लेर भनेको ठाउँमा ब्रेक नलाग्ने , ब्रेक लगाउन खोज्दा चप्पल अड्कीने जस्ता समस्याका कारण दुर्घटना बढ्न सक्ने भएकाले मंगलबारबाट जिल्लामा चालकले अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।

    उहाँको अनुसार जिल्लामा चल्ने सवारीका ठुला बस , सुमो , माइक्रोबस , टिफर , ट्रक , ट्याक्टर , अटो लगायतका साधनका चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्नेछ ।

    मंगलबारदेखी आगामी पाँचदिनसम्म चालकहरुलाई ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता नलगाउदा हुने जोखिमताका बारेमा सचेतना सहित अनिवार्य जुत्ता लगाउन अनुरोध गरिन्छ, त्यसपछिका समयमा पनि बेवास्ता गरी जुत्ता नलगाई ड्राइभिङ गर्नेलाई जरिवाना तथा कारवाही अभियान सञ्चालन गरिन्छ ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख पाण्डेले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    धादिङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना घाइते

    ताजा समाचार
    १.

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    ३४ मिनेट अघि
    २.

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    ४0 मिनेट अघि
    ३.

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    ४३ मिनेट अघि
    ४.

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    ५१ मिनेट अघि
    ५.

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    ५३ मिनेट अघि
    ६.

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    ५५ मिनेट अघि
    समाचार
    थप

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution