• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    ३ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ६ मिनेट अघि

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    ७ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १0 मिनेट अघि

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    १२ मिनेट अघि

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    १७ मिनेट अघि

    अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

    २0 मिनेट अघि

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    २२ मिनेट अघि

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    २५ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    २७ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड
  • २सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला
  • ३भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका
  • ४नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि
  • ५अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते
  • ६पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए
  • ७राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित
  • ८मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

तथ्य प्रमाणको आधारमा जोसुकैलाइ पनि कारबाही गरिन्छ : प्रेमकुमार राई

होमपेज / समाचार
  • ६७ पटक पढिएको


  • २०७७ फागुन १५, शनिबार (१ महिना अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारी दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य प्रमाणको आधारमा कारबाही गर्ने प्रतिबद्धता गरेका छन् ।

    आग्रह/पूर्वाग्रहमा आफू नचल्ने बताउनुहुँदै उहाँले आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्र भित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने बताउनुभयो ।

    शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै आयोगका प्रमुख राईले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको बताउनुभयो ।

    ‘आम नागरिक मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘यहाँहरूको अपेक्षाअनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन ।’

    प्रमुख आयुक्त राईले आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने बताउनुभयो । ‘नागरिक समाज र जनताको अपेक्षा नै भ्रष्टाचार न्यूनीकरण हुनुपर्नेमा छ। त्यो आवाजलाई मेरो कार्यकालमा मैले विगतको भन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ताजा समाचार
    १.

    भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न हजारौँको भीड

    ३ मिनेट अघि
    २.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ६ मिनेट अघि
    ३.

    सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला

    ७ मिनेट अघि
    ४.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    १0 मिनेट अघि
    ५.

    भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका

    १२ मिनेट अघि
    ६.

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    १७ मिनेट अघि
    समाचार
    थप

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution