• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र ३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    ५१ मिनेट अघि

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    ५७ मिनेट अघि

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    ५९ मिनेट अघि

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    १ घण्टा अघि

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    १ घण्टा अघि

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    १ घण्टा अघि

    राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार दिइने

    १ घण्टा अघि

    भदौ २० गतेपछि कर्मचारी सरूवा नगर्न आयोगकाे आग्रह

    १ घण्टा अघि

    झापा पुगेर ओलीले भने- गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ

    १ घण्टा अघि

    मंसिर ४ पछिको प्रधानमन्त्री म हुँ : ओली

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र ३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

होमपेज / प्रदेश नं. १
  • ४२९ पटक पढिएको


  • २०७७ फागुन १३, बिहिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको घटना एक सातासम्म ‘गुपचुप’ राखिएको खुलेको छ ।

    गाउँकै अगुवा र छरछिमेकीले पीडकसँग मिल्नुपर्ने दबाब दिएर प्रहरी कार्यालयमा जान नदिएपछि बालिकामाथि बलात्कार प्रयास गरिएको घटना सार्वजनिक हुन नसकेको पाइएको हो ।स्रोतका अनुसार पीडित पक्षलाई आर्थिक प्रलोभन देखाएर गाउँमै घटना मिलाउने प्रयास गर्दै प्रहरीमा नजान दबाब दिइएको थियो ।

    त्यही भएर घटना एक सातासम्म सार्वजनिक नभएको प्रहरीले जनाएको छ ।

    बालिकामाथि बलात्कार प्रयास भएको जानकारी दिन आएका पीडित पक्षले आज (बिहीबार) घटनामा संलग्नविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् । तर प्रहरीमा जाहेरी परिसक्दा घटनामा संलग्न ४५ वर्षीय राजेन्द्र सरवरीया फरार बनिसकेका थिए ।

    पीडित परिवारले बालिकामाथि पटक÷पटक बलात्कारको प्रयास भएको जानकारीसहित सरवरीयाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।

    जाहेरीअनुसार बालिकामाथि फागुन ६ गते दिउँसो ४ बजेतिर पहिलो पटक बलात्कारको प्रयास भएको हो ।सोही वडामा रहेको आफ्नै मामाको घरबाट आफू बस्दै आएको मावली हजुरआमाको घरतिर जाने क्रममा सरवरीयाले फकाईफुल्याई बाटैबाट नजिकैको मकै बारीमा लगेर बलात्कार प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ ।

    त्यसको दुई दिनपछि पनि आफूमाथि सरवरीयाले पुनः बलात्कार प्रयास गरेपछि उनले घटनाका बारेमा अभिभावकलाई जानकारी दिइन् ।

    कपडा खोलिदिन थालेपछि आफू भागेर बलात्कृत हुनबाट बचेको जानकारी बालिकाले अभिभावकलाई दिएको प्रहरीले जनाएको छ । त्यसपछि गाउँकै अगुवाले घटनालाई मिलाउने प्रयास गरेको पाइएको प्रहरी स्रोतले बतायो । पीडित पक्षले गाउँमै मिल्नुपर्ने दबाब दिइएका कारण आफूहरू घटना भएका समयमा प्रहरी कार्यालयमा आउन नसकेको पनि बताएका छन् ।

    ‘गाउँका अगुवाले गाउँमै छलफल गरेर घटनालाई मिलाउने प्रयास गरेछन् । पैसा लिएर मिल्नुपर्छ भन्ने प्रस्ताव पनि राखेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘पीडितलाई प्रहरीमा नजान विभिन्न धम्की दिने र प्रलोभनमा पार्ने काम भएछ । तर अहिले किटानी जाहेरी परिसक्दा बलात्कार प्रयास गर्ने व्यक्ति फरार  छन् ।’

    प्रहरीले घटनालाई मिलाउने प्रयास गर्ने र पीडित पक्षलाई मिल्न दबाब दिनेहरूलाई पनि कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले ढिलो गरेर जानकारी प्राप्त भए पनि सबै कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।‘घटना एक साताअघिकै रहेछ ।

    तर प्रहरीले भने आज मात्रै जानकारी पायो,’ उनले भने, ‘प्रहरी पक्राउका लागि जाँदा घटनामा संलग्न व्यक्ति भागिसकेको पाइयो रहेछन् । सम्भावित स्थानलाई लक्षित गर्दै फरार रहेकाको खोजी तीव्र पारिएको छ ।’

    प्रहरीका अनुसार बालिकाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक छ । आमाको पहिल्यै मृत्यु भइसकेको र बुबा पनि लगभग नौ वर्षदेखि बेपत्ता रहेका कारण उनी मावली हजुरआमाकोमा बस्दै आएको खुलेको छ । नौ वर्षदेखि सम्पर्कविहीन बनेका बाबुको अझै पत्तो नलागेको पीडित पक्षले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    ५१ मिनेट अघि
    २.

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    ५७ मिनेट अघि
    ३.

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    ५९ मिनेट अघि
    ४.

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    १ घण्टा अघि
    ५.

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    १ घण्टा अघि
    ६.

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    १ घण्टा अघि
    समाचार
    थप

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution