• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २२, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    ७ मिनेट अघि

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    १४ मिनेट अघि

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    १६ मिनेट अघि

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    २४ मिनेट अघि

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    २७ मिनेट अघि

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    २९ मिनेट अघि

    नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

    ४८ मिनेट अघि

    प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन: शंकर पोखरेल

    ५१ मिनेट अघि

    महन्थलाई फकाउँदै देउवा , के लोसपा सरकारमा जाला

    ५९ मिनेट अघि

    चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २२, आईतबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

परीक्षाको समयमा खाइने खानाले पनि ल्याउन सकिने अङ्कमा फरक पर्छ , के खाने, के नखाने ?

होमपेज / रोचक खबर
  • ३८९ पटक पढिएको


  • २०७७ फागुन १३, बिहिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कुनै पनि विद्यार्थीलाई परीक्षाको समय धेरै तनावपूर्ण हुन्छ । परीक्षाको समयमा धेरै योजना र समय व्यवस्थापन गर्न आवश्यक हुन्छ ।

    कुनै पनि विषयमा राम्रो अङ्क ल्याउन पढ्न मात्र नभई जीवनशैलीको बानीमा ध्यान दिन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । परीक्षाको समयमा वा परीक्षा वरिपरि खाइने खानाले पनि परीक्षामा ल्याउन सकिने अङ्कमा भूमिका निर्वाह गर्न सक्छ ।

    धेरै व्यक्तिमा जङ्क फुडको सेवन गर्नाले परीक्षाको नजिक तनाव बढ्न सक्छ । जङ्क फुडहरू अस्वस्थ्यकर हुन्छन् र यिनीहरूले मस्तिष्कको कार्यमा बाधा पुर्याउने गर्छन् । त्यसैले परीक्षाको समयमा खानपानमा ध्यान दिनु आवश्यक छ । हरियो तरकारी आँखा र दिमागका लागि राम्रो हुन्छ । त्यसैले कुनै पनि प्रकारको परीक्षाको तयारी गर्दा आफ्नो आहारमा हरियो सागपात समावेश गर्नुपर्छ ।

    हरियो सब्जीमा आइरनको मात्रा धेरै हुन्छ, जसले हेमोग्लोबिनको स्तर बढाउन र अन्ततः सतर्कता बढाउन मद्दत गर्छ । प्रोटिन तीन सबैभन्दा महत्त्वपूर्ण म्याक्रोन्युट्रिएन्टमध्ये एक हो जुन शरीरलाई धेरै आन्तरिक कार्य गर्न ठूलो मात्रामा चाहिन्छ । यसले कोष निर्माण गर्न तथा मेमोरी बढाउन पनि मद्दत गर्छ । प्रोटिनको सेवनले ध्यान बढाउँछ र ऊर्जास्तर सुधार गर्छ ।

    प्रत्येक व्यक्तिले आफ्नो शरीरको तौलको एक किलो प्रति ०.८ ग्राम प्रोटिनको सेवन गर्नुपर्छ । परीक्षा वरिपरि वा परीक्षाभन्दा ठीक पहिले चिनीको एक उच्च मात्रा भएको सबै खाद्य पदार्थको सेवन गर्नु हुँदैन । केक, चकलेटजस्तै चिनीको मात्रा उच्च भएको खानाले तत्काल ऊर्जा दिए पनि केही समयपछि, यसले ऊर्जाको तहमा अचानक गिरावट निम्त्याउँछ ।

    यसले थकान निम्त्याउनुका साथै पढेको कुरा बिर्सिनेसमेत हुनेगर्छ । सातदेखि आठ घण्टा निद्राले शरीरलाई स्वस्थ र ऊर्जाशक्ति प्रदान गर्नुका साथै निद्रा लामो समयको लागि पढेको कुरालाई याद गर्नका लागि पनि महत्त्वपूर्ण हुन्छ । पर्याप्त निद्राले छोटो अवधिको मेमोरीलाई दीर्घकालीन रूपमा रूपान्तरण गर्न मद्दत गर्छ । यसले परीक्षाको अगाडि सिकेका याद गर्न मद्दत गर्छ ।

    निद्रा नपुगेमा शरीर र मस्तिष्क सुस्त हुनुका साथै मुड पनि नराम्रो भएको महसुस गराउन सक्छ । सबैका लागि र विशेषगरी परीक्षा वरिपरि हँुदा पर्याप्त मात्रामा पानी सेवन महत्त्वपूर्ण हुन्छ । प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यका आधारमा कम्तिमा दिनको दुई लिटर पानी पिउनुपर्छ । शरीरमा पानीको मात्रा ठिक्क कायम गर्नाले टाउको दुख्ने, पेट दुख्नेबाट बचाउनुका साथै यसले अस्वस्थ खानबाट पनि रोक्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    दुई दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अप्रेशनपछि छुट्याए

    अध्ययन भन्छः आम्दानीको स्रोत पर्याप्त भएका अभिभावका शिशुको दिमागको विकास तीव्र

    चितामा राख्नै लाग्दा शरीर जब चल्न र छटपटाउन थाल्यो! (भिडिओ)

    जापानका एक वैज्ञानिकले बनाए अचम्मकाे टेलिभिजन ,चाटेरै थाहा पाउन सकिन्छ १० स्वाद(भिडियो सहित )

    पोल्यान्डमा लुप्त डायनोसरका सयौं पद चिन्ह फेला, २० करोड वर्ष पुरानो रहस्य उजागर

    पुटिनले कुनैबेला ट्याक्सी चलाउँथे , उनले भने :’थप पैसा कमाउन मैले ट्याक्सी चलाएको छु’

    ताजा समाचार
    १.

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    ७ मिनेट अघि
    २.

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    १४ मिनेट अघि
    ३.

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    १६ मिनेट अघि
    ४.

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    २४ मिनेट अघि
    ५.

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    २७ मिनेट अघि
    ६.

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    २९ मिनेट अघि
    समाचार
    थप

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution