• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख १, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    ३२ सेकेण्ड अघि

    अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

    ३ मिनेट अघि

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    ५ मिनेट अघि

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    ९ मिनेट अघि

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ११ मिनेट अघि

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    १८ मिनेट अघि

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    २२ मिनेट अघि

    नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण

    २४ मिनेट अघि

    एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

    २९ मिनेट अघि

    कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

    ३0 मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख १, बुधबार
in
FLASH NEWS
  • १नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि
  • २अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते
  • ३पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए
  • ४राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित
  • ५मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह
  • ६नाइल नदीको बाँधबारे छलफल गर्न इजिप्ट र इथियोपियाका समकक्षीलाई सुडानका प्रधानमन्त्रीको आमन्त्रण
  • ७कोरोनाका कारण भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित
  • ८मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

हाम्रो पार्टी फुटिसकेको छैन, म अझै पनि पार्टी एक हुनुपर्छ भन्ने अभियानमा छु : लालबाबु पण्डित

होमपेज / बिचार
  • १०९ पटक पढिएको


  • २०७७ फागुन १२, बुधबार (१ महिना अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य लालबाबु पण्डितले पार्टी एकतालाई जोगाउनुपर्ने बताएका छन् ।प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि नेकपा विभाजना भएको थियो । तर विभाजनले वैधानिकता नपाउँदा पण्डित कुनै समूहमा खुलेका छैनन् ।

    सर्वाेच्च अदालतले सरकारको निर्णय बदर गरेपछि फैसलाको स्वागत गरेका पण्डितले आफू पार्टी एकता जोगाउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

    ‘सर्वाेच्चले संसद् पुनस्थापना गर्ने फैसलाको म स्वागत गर्छु,’ पण्डित भन्छन्, ‘हाम्रो पार्टी फुटिसकेको छैन, म अझै पनि पार्टी एक हुनुपर्छ भन्ने अभियानमा छु ।’निर्वाचन आयोगले आधिकारिकता दिएपछि एउटा समूहमा लाग्ने उनले बताए ।

    नेकपा विभाजनपछि सबै केन्द्रीय सदस्य खुलेका छन् । कुनै समूहमा नलाग्ने पण्डित एक्लै हुन् ।नेकपा प्रचण्ड–माधव समूह र ओली समूहले उनलाई आफ्नो पक्षमा ल्याउन पहल गरिरहेका छन् । तर उनले अहिले नै कुनै समूहमा नजाने बताए ।

    पूर्व एमालेभित्र माधवकुमार नेपालसँग नजिक रहेका पण्डित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपालकै प्यानलबाट मन्त्री बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ज्येष्ठ नागरिकको सम्मानमा सरकारले कुनै कसर बाँकी राख्दैन : पार्वत गुरुङ

    नेपाल टनेल युगमा प्रवेश गरेको छ,उत्तर-दक्षित रेल र बाटामा पनि टनेलको प्रयोग गरिन्छ : प्रधानमन्त्री

    नेपाल टनेल युगमा प्रवेश गरेको छ,उत्तर-दक्षित रेल र बाटामा पनि टनेलको प्रयोग गरिन्छ : प्रधानमन्त्री

    वर्ष २०७७ सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण : राष्ट्रपति

    वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धीपूर्ण: राष्ट्रपति विद्यादेवी भण्डारी

    वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धीपूर्ण: राष्ट्रपति विद्यादेवी भण्डारी

    ताजा समाचार
    १.

    नेपालमा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    ३२ सेकेण्ड अघि
    २.

    अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

    ३ मिनेट अघि
    ३.

    पाकिस्तानका कप्तान बाबर आजम ओडिआई क्रिकेटको शीर्षस्थामा उक्लिए

    ५ मिनेट अघि
    ४.

    राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसरमा ४ सय ५२ जना विभूषित

    ९ मिनेट अघि
    ५.

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    ११ मिनेट अघि
    ६.

    मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह

    १८ मिनेट अघि
    समाचार
    थप

    सेनाको गोलीबाट म्यानमारमा २ नेपाली भाषीको मृत्यु

    पाइप फुटेर मेलम्चीको पानी काठमाडौँमा ‘लिक’ , जताततै समस्या

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    ४६ लाख रुपैयाँ बराबरको खानेतेल बोकेर दुहबीबाट स्याङ्जाका लागि निस्केको ट्रक बाटैबाट गयाब

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution