• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २५, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ दुर्घटना

    ८ मिनेट अघि

    नयाँ सरकार बनाउने सन्दर्भमा माओवादी केन्द्रले एमालेसँग पनि वार्ता गर्ने

    २९ मिनेट अघि

    बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना सङ्क्रमण

    ५३ मिनेट अघि

    डिजिटल प्रविधिमा आधारित रहेर किसानको वास्तविक लगत सङ्कलन गरिने

    १ घण्टा अघि

    कोमल वलीद्वारा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्धा दायर

    १ घण्टा अघि

    धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखियो

    ५ घण्टा अघि

    संविद्यानमा भएका महिलाका हक अधिकार कार्यान्वयन , अबको पाटो : सांसद घिमिरे

    ५ घण्टा अघि

    चितुवाले दिनहुँ घरपालुवा जनावर खान थालेपछि गाउँले चिन्तित

    ५ घण्टा अघि

    आयल निगमका डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १३ सय ट्यांकर पेट्रोलियम चोरीमा संलग्न

    ६ घण्टा अघि

    पटनालीस्थित ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरे

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २५, मंगलबार
in
FLASH NEWS
  • १धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखियो
  • २संविद्यानमा भएका महिलाका हक अधिकार कार्यान्वयन , अबको पाटो : सांसद घिमिरे
  • ३चितुवाले दिनहुँ घरपालुवा जनावर खान थालेपछि गाउँले चिन्तित
  • ४आयल निगमका डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १३ सय ट्यांकर पेट्रोलियम चोरीमा संलग्न
  • ५पटनालीस्थित ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरे
  • ६दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालिन
  • ७बारामा एक युवकको धारिलो हतियार प्रयोग गरेर हत्या
  • ८विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाइ्ने

मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अए

होमपेज / Flash News
  • ६९ पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ फागुन १२, बुधबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  •  

    १२ फागुन। कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए ।

     

     

     

     

    पहुँच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि कक्षा सञ्चालन प्रभावकारी भएन । एक त विकट ठाउँ त्यसमा पनि कोरोना कहरमा घरदेखि बाहिर निस्कने वतावरण नहुनुले पनि कठिन भएको स्थानीय अभिभावक बताउँछन् ।

     

     

    केही दिन अगाडि मात्र तल्लो भेगका विद्यालय खुलेका हुन् । सदरमुकाम चामे र नासोँ गाउँपालिकामा रहेका विद्यालयले पढाइ शुरु गरेका छन् । विगतका वर्षमा चैतदेखि नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि यस वर्ष कोरोनाका कारण पढाइ रोकिएकाले छिटो विद्यालय सञ्चालन गरिएको हो । चारवटा गाउँपालिका रहेको यस जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने फागुन १६ पछि खुल्ने भएको छ ।

     

     

    जाडो छल्न काठमाडौँ र पोखरालगायत जिल्ला बाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै फर्केका छन् । विगतका वर्षमा वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न शहर झर्ने गरे पनि यस वर्ष कोरोनाका कारण परीक्षा सञ्चालन भएको छैन । चामेस्थित लोकप्रिय माविमा माघ ११ गतेदेखि पठनपाठन शुरु गरिएको प्रधानाध्यापक सुरेश थापाले बताउनुभयो । आवासीय विद्यालयका रूपमा सञ्चालन गरिएको उक्त विद्यालयमा हाल २९२ विद्यार्थी छन् ।

     

     

    नासोँ गाउँपालिका–१ तालमा रहेको भानु मावि र नासोँ गाउँपालिका– ५ थोँचेस्थित प्रकाशज्योति माविमा पनि माघ २५ गतेबाट विद्यालय सञ्चालन भएका छन् । मनाङको तल्लो क्षेत्रको चामे र नासोँ गाउँपालिकाका विद्यालय खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमिका ११ विद्यालयमा भने पठनपाठन शुरु भएको छैन । विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन शुरु हुने उनले बताए ।

     

     

    शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख रेग्मीका अनुसार शिक्षा नियमावलीले ४५ दिन बिदा पाउने प्रावधान छ । स्थानीय बिदा पाँच दिन पाउँछन् । तर माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गरेको छ । यस वर्ष कोरोनाका कारणले भने पठनपाठन नहुँदा यो शैक्षिकसत्र नै प्रभावित भएको छ । जिल्लामा २६ सामुदायिक विद्यालय र एक निजी विद्यालय छन् । जिल्लाभर चार मावि, आठ आधारभूत तह र १५ वटा प्राविमा १९० शिक्षक दरबन्दी छन् । जिल्लाभर ६०२ विद्यार्थी अध्यनरत रहेका शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

     

    माथिल्लो भेगका विद्यालय भने कुनै कक्षा सञ्चालन नभइकन यो शैक्षिकसत्र सकिएको छ । तल्लो भेगमा भने वैशाख महिनादेखि नै नयाँ शैक्षिकसत्र शुरु हुने गरेको छ । अब नयाँ भर्न अभियान गर्ने कि पुरानै कक्षा सञ्चालन गर्ने दोधारमा रहेको छ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ दुर्घटना

    नयाँ सरकार बनाउने सन्दर्भमा माओवादी केन्द्रले एमालेसँग पनि वार्ता गर्ने

    कोमल वलीद्वारा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्धा दायर

    धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखियो

    संविद्यानमा भएका महिलाका हक अधिकार कार्यान्वयन , अबको पाटो : सांसद घिमिरे

    चितुवाले दिनहुँ घरपालुवा जनावर खान थालेपछि गाउँले चिन्तित

    ताजा समाचार
    १.

    सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ दुर्घटना

    ८ मिनेट अघि
    २.

    नयाँ सरकार बनाउने सन्दर्भमा माओवादी केन्द्रले एमालेसँग पनि वार्ता गर्ने

    २९ मिनेट अघि
    ३.

    बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना सङ्क्रमण

    ५३ मिनेट अघि
    ४.

    डिजिटल प्रविधिमा आधारित रहेर किसानको वास्तविक लगत सङ्कलन गरिने

    १ घण्टा अघि
    ५.

    कोमल वलीद्वारा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्धा दायर

    १ घण्टा अघि
    ६.

    धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखियो

    ५ घण्टा अघि
    समाचार
    थप

    सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ दुर्घटना

    नयाँ सरकार बनाउने सन्दर्भमा माओवादी केन्द्रले एमालेसँग पनि वार्ता गर्ने

    कोमल वलीद्वारा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्धा दायर

    (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution