• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १२, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • ओलीको राजिनामा नआए प्रतिनिधिसभाको बैठकबाट गलहत्याएर फालिनेछ: पम्फा भुसाल

    १५ मिनेट अघि

    प्रधानमन्त्री ओली भन्छन : आन्दोलनको स्वरूप फेरियो ,अबको लडाइँ संसदमा हुनेछ

    ३५ मिनेट अघि

    के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ : ओली

    ४६ मिनेट अघि

    महेश बस्नेतको दाबि : अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहन्छन

    १ घण्टा अघि

    राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन,जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ:कृष्णगोपाल श्रेष्ठ

    १ घण्टा अघि

    एक वर्षदेखि प्रेममा रहेका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिए

    १ घण्टा अघि

    भागरथी हत्याको अनुसन्धानमा खटिने २ जना प्रहरी बढुवा

    २ घण्टा अघि

    मधेशलाई बचाउने र जोगाउने काम नेपालीले कांग्रेस मात्र गर्नसक्छ : रामचन्द्र पौडेल

    २ घण्टा अघि

    पहिलो चरणमा करीब चार लाख ३० हजार जनाले खोप लगाए कोभिड–१९ विरुद्धको खोप

    ३ घण्टा अघि

    संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय

    ३ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १२, बुधबार
in
FLASH NEWS
  • १मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अए
  • २(एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गर्यो
  • ३राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार क्षमापूजाका लागि पशुपतिनाथ मन्दिर जादै
  • ४पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदै आज
  • ५पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा लाग्ने मेला माधवनारायणको व्रतालुहरु को भिड
  • ६अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो
  • ७हिमनदी विस्फोटपछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७० पुग्यो
  • ८सिहदरवार भित्रैको क्यान्टिन मापदण्डविपरीत रहेको पाइयो

पाकिस्तानीमा सांसदले गरे १४ वर्षीया बालिकासँग विवाह

होमपेज / अन्तर्राष्ट्रिय
  • ४६ पटक पढिएको


  • २०७७ फागुन ११, मंगलबार (१ दिन अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पाकिस्तानी सांसद तथा जमियत उलेमा-ए-इस्लामका नेता मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षीया बालिकासँग विवाह गरेको खबर सार्वजनिक भएको छ ।

    बलोचिस्तानबाट सांसद बनेका मौलानाले बालिकासँग गैरकानूनी रुपमा विवाह गरेपछि प्रहरीले यस घटनाको छानविन गरिरहेको जनाएको छ । चित्रालस्थित महिला तथा बालबालिका सम्बन्धी गैरसरकारी संस्थाले उजुरी दिएपछि प्रहरीले उनीमाथि छानविन गरेको जनाएको हो ।

    पाकिस्तानी पत्रिका डनका अनुसार २००६ को २८ अक्टोबरमा जन्मिएकी ती बालिका जुघुरस्थित सरकारी छात्रा हाइ स्कुलमा अध्ययनरत छिन् ।

    ५० वर्षीय मौलाना सलाहुद्दीन भने राष्ट्रिय सभाका सदस्य हुन् । ती बालिकाको घरमा समेत पुगेर अनुसन्धान गरेको चित्रल प्रहरीले जनाएको छ । तर बालिकाका बाबुले विवाह गरेको कुरा स्वीकार गरेका छैनन् ।

    पाकिस्तानी कानून अनुसार कुनै पनि पुरुषले १६ वर्ष भन्दा मुनिका बालिकासँग विवाह गर्न पाउँदैन । तर यहाँ मौलाना ती बालिका भन्दा ४ गुणा बढी उमेरका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इक्वेडरका जेलमा झडप हुँदा ७५ जनाको मृत्यु

    विश्‍वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियमको नाम नरेन्द्र मोदी राखियो

    अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

    हिमनदी विस्फोटपछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७० पुग्यो

    सिमा विवाद र झडपका बीच चिनियाँ राष्ट्रपति सी जिनपिङले भारत भ्रमण गर्ने

    विशाल बंगलालाई एक ठाउँबाट अर्कै ठाउँमा सारियो,सार्न मात्रै ४ करोड ६० लाख खर्च

    ताजा समाचार
    १.

    ओलीको राजिनामा नआए प्रतिनिधिसभाको बैठकबाट गलहत्याएर फालिनेछ: पम्फा भुसाल

    १५ मिनेट अघि
    २.

    प्रधानमन्त्री ओली भन्छन : आन्दोलनको स्वरूप फेरियो ,अबको लडाइँ संसदमा हुनेछ

    ३५ मिनेट अघि
    ३.

    के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ : ओली

    ४६ मिनेट अघि
    ४.

    महेश बस्नेतको दाबि : अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहन्छन

    १ घण्टा अघि
    ५.

    राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन,जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ:कृष्णगोपाल श्रेष्ठ

    १ घण्टा अघि
    ६.

    एक वर्षदेखि प्रेममा रहेका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिए

    १ घण्टा अघि
    समाचार
    थप

    ओलीको राजिनामा नआए प्रतिनिधिसभाको बैठकबाट गलहत्याएर फालिनेछ: पम्फा भुसाल

    प्रधानमन्त्री ओली भन्छन : आन्दोलनको स्वरूप फेरियो ,अबको लडाइँ संसदमा हुनेछ

    के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ : ओली

    महेश बस्नेतको दाबि : अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहन्छन

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution