• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २३, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ३ घण्टा अघि

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    ३ घण्टा अघि

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    ४ घण्टा अघि

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    ४ घण्टा अघि

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    ५ घण्टा अघि

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    ६ घण्टा अघि

    गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    ७ घण्टा अघि

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो केहि घन्टाबन्द हुने

    ७ घण्टा अघि

    आइतबार देखि संसदको सातौं अधिवेशन सुरु हुँदै

    ७ घण्टा अघि

    तपाईंको आजको राशिफल : यस्तो रहने छ दिन

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २३, आईतबार
in
FLASH NEWS
  • १माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
  • २गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप
  • ३सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ
  • ४२७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै
  • ५अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना
  • ६रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु
  • ७गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
  • ८नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो केहि घन्टाबन्द हुने

खाने तेलको भाउ लिटरमा १० रुपियाँसम्म घट्यो,उपभोक्तालाई भने उस्तै

होमपेज / बजार
  • ५० पटक पढिएको


  • २०७७ फागुन ११, मंगलबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ । विभागका अनुसार एक सातायता सबै ब्रान्डले नयाँ प्रिन्टमा तेलको एमआरपी घटाएर बजार पठाएका छन्।

    दशैँयता प्रतिलिटर ६० रुपियाँसम्म तेलको भाउ बढेपछि विभागले उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो । तेलको विषयमा विभागले उद्योगीलाई पटक–पटक बढ्नुको कारण पेस गर्न व्यापारीलाई निर्देशन दिएपछि उद्योगीले केही भए पनि भाउ घटाएका हुन्।

    खाने तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटेका कारण तेलको भाउ घटेको हो । तथापि उपभोक्ताले भने तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् ।

    कच्चा पदार्थको मूल्य बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा भने स्टकका नाममा अल्मल्याउने परिपाटीका कारण कच्चा पदार्थ घटे पनि उपभोक्ताले राहत नपाएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तोलामा ५ सय रुपैयाँले सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने बढ्यो

    तोलामा तीन सयले घट्यो सुनको मूल्य

    रामदेवको कम्पनीद्वारा तयार गरिएको कोरोनाको तथाकथित औषधी कोरोनिल सार्वजनिक

    अब घरजग्गाको कारोबार कम्पनीबाट गर्ने सरकारको तयारि

    उखु किसानले अझै पाएन्न न्याय; किसानको बक्यौता भुक्तानीमा फेरि गडबडी

    इन्धनको मूल्य बढेसँगै थोरै मात्रामा हवाई भाडादर वृद्धि

    ताजा समाचार
    १.

    माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ३ घण्टा अघि
    २.

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    ३ घण्टा अघि
    ३.

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    ४ घण्टा अघि
    ४.

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    ४ घण्टा अघि
    ५.

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    ५ घण्टा अघि
    ६.

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    ६ घण्टा अघि
    समाचार
    थप

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution