• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १७, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • पुराना फोनभन्दा लगभग एक इन्च ठूलो रहेको नोकिया फोन सेट सार्वजनिक

    ५ घण्टा अघि

    पल शाह र मलिका महत अभिनित गीत ‘टाढा भए पनि’ ले बनायो रेडर्क(भिडियो सहित)

    ५ घण्टा अघि

    प्रचण्ड-मादव समूहमा रहेका नेता मूलधारमै फर्कने क्रम जारी,यस्तो छ कारण….

    ६ घण्टा अघि

    ओलीलाई राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ : पार्वत गुरुङ

    ६ घण्टा अघि

    प्रचण्डको दावी : ‘नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’

    ६ घण्टा अघि

    ओलीले नैतिकताको हिशाबले राजीनामा दिनु पर्नेमा उल्टै देखाईदिन्छु भन्दै हिँडे :प्रचण्ड

    ७ घण्टा अघि

    प्रदेश १ मा निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

    ७ घण्टा अघि

    यस्ता छन् किसमिस खानुका फाइदाहरु

    ७ घण्टा अघि

    सातौँ ला लिगा गोल गरेका फेलिक्सले गोल गरेसँगै विवादास्पद उत्सव मनाए

    ८ घण्टा अघि

    सिरहाबाट दुई लाख ५० हजार अवैध भारतीय नोटसहित आज एक जना पक्राउ

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १७, सोमबार
in
FLASH NEWS
  • १२०७८ मा तिन पटक दशैँ,वैशाख ७ गते चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ
  • २प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै
  • ३११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो
  • ४नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन
  • ५चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत
  • ६प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन
  • ७आजको तपाइको राशिफल
  • ८म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ

दुई महिना सम्ममा मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रबाट वितरण गरिने

होमपेज / Flash News
  • ५० पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ फागुन ११, मंगलबार (६ दिन अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ११ फागुन, काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापा सोमबार युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङसहितको टोली लिएर अम्बाथान पुगे । र, मेलम्ची खानेपानी आयोजनाको साढे २७ किलोमिटर लामो सुरुङमा पुनः पानी भर्न शुभारम्भ गरे ।

     

    उनको दाबी छ, ‘अब काठमाडौंबासीले मेलम्चीको पानी उपयोग गर्न धेरै समय कुर्नु पर्दैन ।’

     

    यसअघि २९ असारमा तत्कालीन खानेपानीमन्त्री विना मगरले पनि सुरुङका हाइड्रोमेकानिकल गेटहरुको विज्ञमार्फत सुपरीवेक्षण नै नगराई पानी भर्न लगाएकी थिइन् । पानी भर्न थालेको १० घण्टा नबित्दै अडिट टनेलको गेट भत्कियो । र, एक्कासी आएको पानीले बगाएर एक इन्जिनियरको मत्यु भयो भने अर्का एक अझै वेपत्ता छन् ।

     

    तर, अहिले फेरि जस लिने होडमा सरकारले हतारो गरेको छ । नियमित कार्यतालिका अनुसार परीक्षणका लागि सोमबारबाट पुनः हाल्न थालिएको पानीले सुरुङ भरिएपछि ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा अडिट टनेलबाट बाहिर फाल्नुपर्छ । यसले सुरुङको गुणस्तर परीक्षण मात्र गर्दैन, सुरुङमा रहेको माटो, बालुवा र फोहोरलाई सफा गर्छ । सो पानी अत्याधिक फोहोर हुने भएकाले बाहिर फाल्नुपर्ने आयोजनाका इन्जिनियरहरु बताउँछन् ।

     

    मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्त भने कम्तिमा दुई महिनामा मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रबाट वितरण लाइनमा पठाउन सकिने बताउँछन् ।

     

    उनका अनुसार वितरण लाइनको अवस्था अनुसार उपभोक्ताको धारामा भने फरक-फरक समयमा मेलम्चीको पानी खस्नेछ । वितरण लाइनको पनि परीक्षण र सफाइको केही काम बाँकी रहेकाले सबै उपभोक्ताले एउटै मितिबाट पानी पाउन नसक्ने उनले स्वीकार गरे ।

     

    उनले अब मेलमचीको पानी छिट्टै उपभोक्ताले उपयोग गर्न पाउने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बैंकिङ समूहको शेयर झण्डै २७ अंकले बढ्दा, नेप्से ४० दशमलव ६४ अंकले बढेर २५ सय १५ दशमलव शून्य तीन विन्दुमा

    २०७८ मा तिन पटक दशैँ,वैशाख ७ गते चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ

    प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै

    ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो

    नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन

    चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत

    ताजा समाचार
    १.

    पुराना फोनभन्दा लगभग एक इन्च ठूलो रहेको नोकिया फोन सेट सार्वजनिक

    ५ घण्टा अघि
    २.

    पल शाह र मलिका महत अभिनित गीत ‘टाढा भए पनि’ ले बनायो रेडर्क(भिडियो सहित)

    ५ घण्टा अघि
    ३.

    प्रचण्ड-मादव समूहमा रहेका नेता मूलधारमै फर्कने क्रम जारी,यस्तो छ कारण….

    ६ घण्टा अघि
    ४.

    ओलीलाई राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ : पार्वत गुरुङ

    ६ घण्टा अघि
    ५.

    प्रचण्डको दावी : ‘नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’

    ६ घण्टा अघि
    ६.

    ओलीले नैतिकताको हिशाबले राजीनामा दिनु पर्नेमा उल्टै देखाईदिन्छु भन्दै हिँडे :प्रचण्ड

    ७ घण्टा अघि
    समाचार
    थप

    पल शाह र मलिका महत अभिनित गीत ‘टाढा भए पनि’ ले बनायो रेडर्क(भिडियो सहित)

    प्रचण्डको दावी : ‘नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’

    ओलीले नैतिकताको हिशाबले राजीनामा दिनु पर्नेमा उल्टै देखाईदिन्छु भन्दै हिँडे :प्रचण्ड

    नेपालको शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको छ : मन्त्री कृष्णगोपाल श्रेष्ठ

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution