• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २४, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादन गरिन्छ : मन्त्री आले

    २ घण्टा अघि

    करिब पाँच वर्षपछी ज्लाटान इब्राहिमोभिक राष्ट्रिय टोलीमा फर्किने तयारीमा

    ३ घण्टा अघि

    यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गर्यो हवाई आक्रमण

    ६ घण्टा अघि

    दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ८ घण्टा अघि

    सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह

    ८ घण्टा अघि

    क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरियो

    ८ घण्टा अघि

    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

    ९ घण्टा अघि

    राष्ट्रिय महिला दिवस अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना आदानप्रदान

    १0 घण्टा अघि

    प्रहरी हबल्दार ११ लाख घुससहित पक्राउ, घुसको रकम राखिदिने रेष्टुरेन्ट सन्चालक पनि समातिए

    १0 घण्टा अघि

    म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा गर्यो शानदार जित

    १0 घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २४, सोमबार
in
FLASH NEWS
  • १यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गर्यो हवाई आक्रमण
  • २दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
  • ३सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह
  • ४क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरियो
  • ५प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै
  • ६राष्ट्रिय महिला दिवस अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना आदानप्रदान
  • ७प्रहरी हबल्दार ११ लाख घुससहित पक्राउ, घुसको रकम राखिदिने रेष्टुरेन्ट सन्चालक पनि समातिए
  • ८म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा गर्यो शानदार जित

महाकाली सन्धि गरेर नदी बेचेको नभइ फिर्ता ल्याएको हो : ओली

होमपेज / समाचार
  • ९२ पटक पढिएको


  • २०७७ फागुन १०, सोमबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभइ फिर्ता ल्याएको बताउनुभएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । ‘मैले धेरै गाली खाएको तपाईँहरूलाई थाहा होला । महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नदी बेचेको होइन। त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । बेचेको होइन । फिर्ता ल्याइएको छ।’

    उहाँले महाकालीको पानी नेपाली किसानको खेतसम्म पुर्‍याउने योजना निर्माणाधीन अवस्थामा रहेको र छिट्टै पूरा हुने बताउनुभयो । नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पीभी नरसिंह रावबीच २०५२ माघ १९ गते महाकाली नदीको एकीकृत विकाससम्बन्धी महाकाली सन्धि भएको थियो । यो सन्धि नेपालको हित विपरीत भएको र त्यसमा ओलीले महत्त्वपूर्ण भूमिका खेलेको आरोप लाग्दै आएको थियो।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुदूरपश्चिममा ऐतिहासिक काम गरेको दाबी गर्नुभयो । उहाँले दार्चुलामा गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रक्रिया अगाडि बढेको बताउँदै भन्नुभयो, ‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौँ । अब यसले एउटा वातावरण बनेको छ । भारतसँग संवाद भइरहेको छ।’

    कार्यक्रममा प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गरिने दाबी गर्नुभयो। उहाँले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला दुई÷तीन दिनभित्रै हुन सक्ने सङ्केत पनि गर्नुभयो । ‘अहिले प्रतिनिधि सभा विघटन भएको छ । हामी चुनावको तयारीमा छौँ । हुन सक्छ अबको दुई÷तीनभित्रै संसद् विघटनबारे फैसला हुन्छ होला ?’ प्रधानमन्त्रीले भन्नुभयो। उहाँले संसद् पुनस्र्थापना भए देश झन् अस्थिरतातर्फ धकेलिने दाबी गर्नुभयो।

    उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा पुनस्र्थापना भए आन्दोलन गर्छु भन्यो भन्दै गलत प्रचार गरिएको छ । मैले नारा जुलुस गर्छु भनेको होइन। देश विकासको आन्दोलन गर्छु भनेको हुँ ।’ कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टले पश्चिमबाट विकासको सुरुवात भएको बताउनुभयो। ‘अब विकासको सुरुवात पश्चिमबाट हुन्छ’, उहाँले भन्नुभयो, ‘पश्चिमले काँचुली फेर्छ । यहाँ रोजगारी सिर्जना हुन्छ । समृद्ध सुदूरपश्चिम बन्छ।’

    २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले दैजी छेला औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक दुई लाख बजेट विनियोजन गरेको थियो भने ओलीले शिलान्यास गर्नुभएको हो । नौ अर्ब रुपैयाँको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने जनाइएको छ। औद्योगिक क्षेत्र स्थापना भए २२ हजार जनाले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रोजगारी पाउने दाबी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेको छ।

    लिमिटेडका अनुसार नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य राखिएकोमा पहिलो चरणमा चार सय बिघा क्षेत्रफलमा स्थापना गरिनेछ । त्यस क्षेत्रफलमा एक सय बढी उद्योग खोल्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादन गरिन्छ : मन्त्री आले

    विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    ताजा समाचार
    १.

    सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादन गरिन्छ : मन्त्री आले

    २ घण्टा अघि
    २.

    करिब पाँच वर्षपछी ज्लाटान इब्राहिमोभिक राष्ट्रिय टोलीमा फर्किने तयारीमा

    ३ घण्टा अघि
    ३.

    यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गर्यो हवाई आक्रमण

    ६ घण्टा अघि
    ४.

    दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ८ घण्टा अघि
    ५.

    सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह

    ८ घण्टा अघि
    ६.

    क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरियो

    ८ घण्टा अघि
    समाचार
    थप

    सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादन गरिन्छ : मन्त्री आले

    विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution