• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १३, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

    ११ मिनेट अघि

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    १७ मिनेट अघि

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    ४१ मिनेट अघि

    परीक्षाको समयमा खाइने खानाले पनि ल्याउन सकिने अङ्कमा फरक पर्छ , के खाने, के नखाने ?

    १ घण्टा अघि

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    २ घण्टा अघि

    पहिलो पटक उपत्यका बाहिर ४ अर्ब रुपैयाँ लगानीमा सुविधा सम्पन्न बोधी होम्स हाउजिङ बन्ने

    ३ घण्टा अघि

    गैर आवासीय नेपाली संघले बिश्वभर छरिएर रहेका नेपालीहरुलाई सेयरमा लगानी गर्ने अवसर जुटाउदै

    ३ घण्टा अघि

    सर्वोच्चले संसद विघटन बदर गरेपछि सुवास नेम्वाङले खोले यस्तो रहस्य

    ३ घण्टा अघि

    संसद् विघटन बदर भएपछि वामदेव गौतम सक्रिय भए : ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताउछन

    ४ घण्टा अघि

    कैलालीमा सेफ्टी ट्याङकीमा खसेर एकजनाको मृत्यु

    ४ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १३, बिहिबार
in
FLASH NEWS
  • १कोभ्याक्सको खोप मार्चको दोस्रो साता ल्याइँदै,कहाँ–कहाँ बन्दैछन् नयाँ कोल्डचेन ?
  • २नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
  • ३सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो
  • ४भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
  • ५२५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ
  • ६पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला
  • ७शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला
  • ८ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्छ : विश्वप्रकाश शर्मा

होमपेज / बिचार
  • ४० पटक पढिएको


  • २०७७ फागुन १०, सोमबार (३ दिन अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन।

    सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताएका हुन।

    देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेकोले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

    प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताए।

    आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होईन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्ने चाहाना राख्नुपर्ने बताए।

    कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताए। आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको बताए।

    पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिए। उनले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुने बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    संसद् विघटन बदर भएपछि वामदेव गौतम सक्रिय भए : ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताउछन

    संसदीय प्रजातन्त्र असफल भयो, कथित लोकतन्त्र पनि असफल भयो,व्यवस्था नै भएन , व्यवस्थाको विकल्प खोजौ : विप्लव

    यस्तो छ तपाइको आजको राशिफल

    मधेशलाई बचाउने र जोगाउने काम नेपालीले कांग्रेस मात्र गर्नसक्छ : रामचन्द्र पौडेल

    सर्वाेच्च अदालतले हराए पनि युवा पुस्ता र जनता केपी ओलीको पक्षमा छन् : शेरबहादुर तामाङ

    हामी कुनै पार्टी फुटोस् भन्ने चाहान्नौ : देउवा

    ताजा समाचार
    १.

    दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

    ११ मिनेट अघि
    २.

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    १७ मिनेट अघि
    ३.

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    ४१ मिनेट अघि
    ४.

    परीक्षाको समयमा खाइने खानाले पनि ल्याउन सकिने अङ्कमा फरक पर्छ , के खाने, के नखाने ?

    १ घण्टा अघि
    ५.

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    २ घण्टा अघि
    ६.

    पहिलो पटक उपत्यका बाहिर ४ अर्ब रुपैयाँ लगानीमा सुविधा सम्पन्न बोधी होम्स हाउजिङ बन्ने

    ३ घण्टा अघि
    समाचार
    थप

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    पहिलो पटक उपत्यका बाहिर ४ अर्ब रुपैयाँ लगानीमा सुविधा सम्पन्न बोधी होम्स हाउजिङ बन्ने

    गैर आवासीय नेपाली संघले बिश्वभर छरिएर रहेका नेपालीहरुलाई सेयरमा लगानी गर्ने अवसर जुटाउदै

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution