• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १८, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    ९ मिनेट अघि

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    ३३ मिनेट अघि

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    ५४ मिनेट अघि

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    १ घण्टा अघि

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    १ घण्टा अघि

    दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु,

    १ घण्टा अघि

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    २ घण्टा अघि

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    २ घण्टा अघि

    बलात्कारपछि हत्या गरिएकी भागरथीको परिवारलाई कोरियाबाट आयो आर्थिक सहयोग

    २ घण्टा अघि

    होटलमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति

    ३ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १८, मंगलबार
in
FLASH NEWS
  • १फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको तयारी सन्दर्भमा जानकारी लिन संसद भवन पुगे सभामुख
  • २पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु
  • ३पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
  • ४पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई घूससम्बन्धी मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय
  • ५अल्पकालीन समस्या समाधानका लागि पुगेको पाल गाँउमै थन्कियो
  • ६प्रतिनिधिसभा पुनःस्थापनापछि शिक्षामन्त्री श्रेष्ठले निजी कलेजहरुलाई धमाधम सम्बन्धन बाँड्न सुरु
  • ७ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट गाउँपालिका पदधिकारीहरुले दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किए
  • ८तपाईको आजको राशिफल हेर्नुहोस्

‘बिग बोस सिजन १४’ को बिजेता रुबीना दिलैकले गरिन यस्तो घोषणा : जितेको पैसाले गाउँमा पक्की सडक बनाउने

होमपेज / अन्तर्राष्ट्रिय
  • १३६ पटक पढिएको


  • २०७७ फागुन १०, सोमबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ‘बिग बोस सिजन १४’ को विजेता रुबीना दिलैक बनेकी छन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए ।१४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीनाले बिग बोस जित्न सफल भएकी हुन् ।खीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिकी थिइन् ।

    अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । शोमा माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए । ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो । शो २२ सदस्य बाट सुरु भएको थियो ।रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।

    र उनले आफुले ‘बिग बोस सिजन १४’ बाट जितेको पैसाले गाउँमा पक्की सडक बनाउने घोषणा गरेकी छिन् । उनले खुशीका साथ भनेकी छिन् । मलाई आमाले आफूले कमाएको पैसाको केही भाग समाज सेवामा लगाउन सिकाउनु भएको छ । त्यसै कारण मेरो गाउँमा पक्की सडक बनाउने र विद्युत जडान गररेर समाज सेवा गर्ने निर्णय गरेको छु । उनले आफुले ‘बिग बोस सिजन १४’ को विजेता भएको मुल कारण मेरा फ्यान साथि भाइ रहेको बताएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई घूससम्बन्धी मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय

    म्यान्मारमा सैनिक कू को एक महिनापछी पहिलो पटक देखा परिन नेत्री आङ सान सूची

    एक परिवारले हिउँले करीव ७७ फिट लामो सर्प बनाए

    चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत

    म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित

    ताजा समाचार
    १.

    प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    ९ मिनेट अघि
    २.

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    ३३ मिनेट अघि
    ३.

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    ५४ मिनेट अघि
    ४.

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    १ घण्टा अघि
    ५.

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    १ घण्टा अघि
    ६.

    दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु,

    १ घण्टा अघि
    समाचार
    थप

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution