• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १७, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो

    १४ मिनेट अघि

    नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन

    ५८ मिनेट अघि

    चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत

    १ घण्टा अघि

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन

    १ घण्टा अघि

    आजको तपाइको राशिफल

    १ घण्टा अघि

    म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ

    १ घण्टा अघि

    ५६ वर्षअघि डाँका र जालसाज मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ

    १ घण्टा अघि

    पद जोगाउन बिध्यार्थीलाई २ वर्षदेखि घरमा बन्दक बनाएर राखेको प्रधानाध्यापक परे पक्राउ

    २१ घण्टा अघि

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै

    २१ घण्टा अघि

    सडकमै आपतकालीन धावनमार्ग बनाउने सरकारी योजना कहाँ पुग्यो?

    २१ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १७, सोमबार
in
FLASH NEWS
  • १११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो
  • २नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन
  • ३चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत
  • ४प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन
  • ५आजको तपाइको राशिफल
  • ६म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ
  • ७५६ वर्षअघि डाँका र जालसाज मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ
  • ८पद जोगाउन बिध्यार्थीलाई २ वर्षदेखि घरमा बन्दक बनाएर राखेको प्रधानाध्यापक परे पक्राउ

राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने दाबि

होमपेज / Flash News
  • ३४ पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ फागुन ९, आईतबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फागुन ९ गते ।

    नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताए ।

     

     

    उनले चैतमसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीय तह कमिटी र छ हजार ७४३ वडा कमिटी गठन गर्ने समेत जानकारी दिए ।

     

    बैठकले विदेशबाट स्वदेश फर्किएका र स्वदेशमा रहेका युवा जनशक्ति राज्यको नीति तथा कार्यक्रममा पूर्णरूपमा जोडिन नसकेको भन्दै संविधानमा उल्लेख गरिएको युवा हक अधिकार र सरकारद्वारा घोषित युवामैत्री नीति कार्यक्रमलाई पूर्णतः युवाले सदुपयोग गर्न वातावरण मिलाउन सरकारसँग माग गरेको छ । बैठकले सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा क्रियाशील हुन सबै कमिटीलाई निर्देशन दिएको अध्यक्ष सिंहले जानकारी दिए ।

     

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो

    नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन

    चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन

    आजको तपाइको राशिफल

    म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ

    ताजा समाचार
    १.

    ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो

    १४ मिनेट अघि
    २.

    नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन

    ५८ मिनेट अघि
    ३.

    चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत

    १ घण्टा अघि
    ४.

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन

    १ घण्टा अघि
    ५.

    आजको तपाइको राशिफल

    १ घण्टा अघि
    ६.

    म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ

    १ घण्टा अघि
    समाचार
    थप

    पद जोगाउन बिध्यार्थीलाई २ वर्षदेखि घरमा बन्दक बनाएर राखेको प्रधानाध्यापक परे पक्राउ

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै

    जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

    अर्कोको खेतमा साग टिपेको निउमा पञ्चायतीले लगाएको ५हजार जरिवाना तिर्न नसक्दा गरिन आत्महत्या

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution