• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १५, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

    ३ घण्टा अघि

    वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने

    ४ घण्टा अघि

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    ४ घण्टा अघि

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    ५ घण्टा अघि

    हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै

    ५ घण्टा अघि

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ६ घण्टा अघि

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    ७ घण्टा अघि

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    ७ घण्टा अघि

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    ८ घण्टा अघि

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १५, शनिबार
in
FLASH NEWS
  • १प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो
  • २वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने
  • ३कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए
  • ४दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार
  • ५हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै
  • ६आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने
  • ७नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे
  • ८म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

वीरेन्द्रनगरको स्थानीय कुखुरामा बर्ड फ्लु पुष्टि

होमपेज / समाचार
  • ५३ पटक पढिएको


  • २०७७ फागुन ८, शनिबार (६ दिन अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको छ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका महानिर्देशक डा दमयन्ती श्रेष्ठले जानकारी दिइन्।

    यसअघि काठमाडौंको तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्ड फ्लु देखिएको थियो।

    विभागले बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाएको छ।

    रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रीयस्तर समेतबाट पशु चिकित्सकको विज्ञ टोली खटाइएको उनले जानकारी दिइन्

    रोग नियन्त्रणका क्रममा शुक्रबार पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रोग देखिएका क्षेत्रमा रहेका सबै घरपालुवा पछी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको उनले जानकारी दिइन्।

    यसैक्रममा २७९ कुखुरा, १०२ परेवा, २२ अण्डा, ३१ केजी दाना नष्ट गरिएको छ।

    साथै, रोग देखापरेको क्षेत्रलाई पूर्ण नि:सङ्क्रमणसमेत गरिएको छ।विभागले रोगको सघन निगरानीमा सहयोग गरी रोग देखापरेको अवस्थामा तत्काल नियन्त्रणमा लिन सक्रियतापूर्वक सहयोग गर्न सम्बन्धित सबैसँग अनुरोध गरेको छ। रासस

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    ताजा समाचार
    १.

    प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

    ३ घण्टा अघि
    २.

    वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने

    ४ घण्टा अघि
    ३.

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    ४ घण्टा अघि
    ४.

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    ५ घण्टा अघि
    ५.

    हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै

    ५ घण्टा अघि
    ६.

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ६ घण्टा अघि
    समाचार
    थप

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution