• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १८, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • शौचालय उद्घाटन गर्नु भन्दै खगेन्द्र संग्रौलाको प्रधानमन्त्रीलाइ घुमाउरो व्यंग्य

    ५४ मिनेट अघि

    प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    १ घण्टा अघि

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    १ घण्टा अघि

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    १ घण्टा अघि

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    २ घण्टा अघि

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    २ घण्टा अघि

    दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु,

    २ घण्टा अघि

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    ३ घण्टा अघि

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    ३ घण्टा अघि

    बलात्कारपछि हत्या गरिएकी भागरथीको परिवारलाई कोरियाबाट आयो आर्थिक सहयोग

    ३ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १८, मंगलबार
in
FLASH NEWS
  • १फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको तयारी सन्दर्भमा जानकारी लिन संसद भवन पुगे सभामुख
  • २पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु
  • ३पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
  • ४पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई घूससम्बन्धी मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय
  • ५अल्पकालीन समस्या समाधानका लागि पुगेको पाल गाँउमै थन्कियो
  • ६प्रतिनिधिसभा पुनःस्थापनापछि शिक्षामन्त्री श्रेष्ठले निजी कलेजहरुलाई धमाधम सम्बन्धन बाँड्न सुरु
  • ७ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट गाउँपालिका पदधिकारीहरुले दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किए
  • ८तपाईको आजको राशिफल हेर्नुहोस्

टिपरको ठक्करबाट बाटोमा हिडिरहेकी १८ वर्षीय अन्सुको निधन !

होमपेज / समाज
  • ७७ पटक पढिएको


  • २०७७ फागुन ८, शनिबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मेचीनगर नगरपालिका- १३ स्थित चन्द्रगढी चारआली सडकखण्डमा टिपरको ठक्करबाट बुधबार बिहान एक पैदल यात्रीको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

    शिवाकोटीको टाउकोमा गम्भीर चोट लागेको थियो। तत्काल बिर्तामोडस्थित बिएण्सी हस्पिटल लगिएपनि शिवाकोटीको उपचारकै क्रममा मृत्यु भएको थापाले बताए। ।

    शिवाकोटीसँगै बाटोमा हिँड्दै गरेका १८ वर्षीय राहुल बस्नेतको हात र खुट्टामा चोट लागेको छ। ठक्कर दिने टिपर तथा टिपर चालक भद्रपुर नगरपालिका – ९ बस्ने सुमन ओझा रहेको र उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रवक्ता थापाले बताए।

    बर्दिया-बर्दियामा टिप्पर’को ठ’क्कर’बाट मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकी रहेका छन् ।

    ठाकुरबाबा नगरपालिका(५ शाहीपुर बजारमा टिप्परले बुढाथोकीलाई ठ क्कर दिएको थियो । भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टि’ प्परको ठ’क्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकललाई ठ’ क्कर दिएको थियो ।

    ठक्कर दिए लगत्तै टिप्पर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु,

    बलात्कारपछि हत्या गरिएकी भागरथीको परिवारलाई कोरियाबाट आयो आर्थिक सहयोग

    होटलमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति

    ताप्लेजुङ दोभान बजारमा भीषण आगलागी ५५ घर पूर्ण रूपमा जले

    सिरहाबाट दुई लाख ५० हजार अवैध भारतीय नोटसहित आज एक जना पक्राउ

    ताजा समाचार
    १.

    शौचालय उद्घाटन गर्नु भन्दै खगेन्द्र संग्रौलाको प्रधानमन्त्रीलाइ घुमाउरो व्यंग्य

    ५४ मिनेट अघि
    २.

    प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    १ घण्टा अघि
    ३.

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    १ घण्टा अघि
    ४.

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    १ घण्टा अघि
    ५.

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    २ घण्टा अघि
    ६.

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    २ घण्टा अघि
    समाचार
    थप

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution