• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १२, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • महेश बस्नेतको दाबि : अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहन्छन

    ६ मिनेट अघि

    राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन,जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ:कृष्णगोपाल श्रेष्ठ

    ३५ मिनेट अघि

    एक वर्षदेखि प्रेममा रहेका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिए

    ४९ मिनेट अघि

    भागरथी हत्याको अनुसन्धानमा खटिने २ जना प्रहरी बढुवा

    १ घण्टा अघि

    मधेशलाई बचाउने र जोगाउने काम नेपालीले कांग्रेस मात्र गर्नसक्छ : रामचन्द्र पौडेल

    १ घण्टा अघि

    पहिलो चरणमा करीब चार लाख ३० हजार जनाले खोप लगाए कोभिड–१९ विरुद्धको खोप

    २ घण्टा अघि

    संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय

    २ घण्टा अघि

    यस्ता लक्षण देखिए हुनसक्छ फोक्सोको क्यान्सर

    २ घण्टा अघि

    इक्वेडरका जेलमा झडप हुँदा ७५ जनाको मृत्यु

    २ घण्टा अघि

    माडीमा राममन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊँ : सुरेन्द्र पाण्डे

    ३ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १२, बुधबार
in
FLASH NEWS
  • १मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अए
  • २(एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गर्यो
  • ३राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार क्षमापूजाका लागि पशुपतिनाथ मन्दिर जादै
  • ४पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदै आज
  • ५पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा लाग्ने मेला माधवनारायणको व्रतालुहरु को भिड
  • ६अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो
  • ७हिमनदी विस्फोटपछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७० पुग्यो
  • ८सिहदरवार भित्रैको क्यान्टिन मापदण्डविपरीत रहेको पाइयो

हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि

होमपेज / Flash News
  • ३७ पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ फागुन ८, शनिबार (४ दिन अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ८ फागुन, काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।

     

    नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई सय बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको हो

     

     

    निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू हुने छ । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर रु ६५ बाट वृद्धि भई ६७ कायम गरिएको छ।

     

    हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं–धनगढीका लागि ९० बढेको छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० बढेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने

    डाउन भएको सेयर बजार लयमा फर्कियो, नेप्से परिसूचक १२ अंकले बढ्यो,निफ्राको सेयर मूल्यमा भने गिरावट

    मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अए

    (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गर्यो

    राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार क्षमापूजाका लागि पशुपतिनाथ मन्दिर जादै

    पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदै आज

    ताजा समाचार
    १.

    महेश बस्नेतको दाबि : अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहन्छन

    ६ मिनेट अघि
    २.

    राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन,जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ:कृष्णगोपाल श्रेष्ठ

    ३५ मिनेट अघि
    ३.

    एक वर्षदेखि प्रेममा रहेका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिए

    ४९ मिनेट अघि
    ४.

    भागरथी हत्याको अनुसन्धानमा खटिने २ जना प्रहरी बढुवा

    १ घण्टा अघि
    ५.

    मधेशलाई बचाउने र जोगाउने काम नेपालीले कांग्रेस मात्र गर्नसक्छ : रामचन्द्र पौडेल

    १ घण्टा अघि
    ६.

    पहिलो चरणमा करीब चार लाख ३० हजार जनाले खोप लगाए कोभिड–१९ विरुद्धको खोप

    २ घण्टा अघि
    समाचार
    थप

    महेश बस्नेतको दाबि : अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहन्छन

    राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन,जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ:कृष्णगोपाल श्रेष्ठ

    भागरथी हत्याको अनुसन्धानमा खटिने २ जना प्रहरी बढुवा

    संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution