• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १५, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    ३४ मिनेट अघि

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    ४५ मिनेट अघि

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    ५३ मिनेट अघि

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    १ घण्टा अघि

    दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ

    १ घण्टा अघि

    झापामा फोहोरलाई प्रशोधन गरेर ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोलमल उत्पादन गरिदै

    १ घण्टा अघि

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    ९ घण्टा अघि

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    १0 घण्टा अघि

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    ११ घण्टा अघि

    प्रचण्ड–नेपाल नेतृत्वमा सरकार गठन हुनु भनेको गोरु व्याएर बिगौती खान खोजे जस्तै हो : सूर्य थापा

    १ दिन अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १५, शनिबार
in
FLASH NEWS
  • १नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे
  • २म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै
  • ३ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए
  • ४नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट
  • ५दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ
  • ६झापामा फोहोरलाई प्रशोधन गरेर ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोलमल उत्पादन गरिदै
  • ७माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो
  • ८कोभ्याक्सको खोप मार्चको दोस्रो साता ल्याइँदै,कहाँ–कहाँ बन्दैछन् नयाँ कोल्डचेन ?

लिगलिगे साईकल दौड : खुलातर्फको उपाधि सोनी र लक्ष्मण लाइ

होमपेज / खेलकुद
  • ६१ पटक पढिएको


  • २०७७ फागुन ७, शुक्रबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साईकल दौडको खुलातर्फको उपाधि जितेका छन् ।

    धादिङकी सोनीले महिलातर्फ १३ औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पादै उपाधि जितेकी हुन । उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेकी थिईन् ।

    दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्टमा दूरी पार गरेकी थिईन ।

    गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्टमा निर्धारित दुरी पार गदै तेश्रो स्थान हाँसिल गरिन् । उषा गण्डकी प्रदेश स्तरिय साईकल दौडमा भने महिलातर्फको उपाधि जित्न सफल भईन । गण्डकी प्रदेश स्तरिय महिलाको उपबिजेता लमजुङकी केशरीथापा मगर हुदा कास्कीकी जमुना थापा तृतिय भईन् ।

    त्यसैगरी, पुरुष खुलातर्फको उपाधि बिजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेक थिए । दोश्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेश्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सकेन्टको समय खर्चेका थिए ।

    पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेश स्तरिय साईकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दिप सुन्डौली पहिलो, गोरखाका लेखप्रसाद भट्ट दोश्रो र पालुङटारका शिव श्रेष्ठ तृतिय भए ।

    शिवले पालुङटार स्तरिय साईकल दौडको उपाधि भने जित्न सफल भए । उनी पालुङटारबाट सहभागि हुने एकल राईडर थिए । लिगलिग भिलेज स्पोट्र्सद्धारा संचालित कार्यक्रमको बिजेतालाई प्रमुख अतिथि पालुङटार नगर प्रमुख ई.दीपकबाबु कडेल, विशेष अतिथि पर्यटन बोर्टका सिईयो डा.धनन्जय रेग्मी, नेपाल साईकलिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती,प्रतियोगिता संयोजक संजिब रानालगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

    स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताका पुरुष तथा महिला खुला दौडको बिजेताले जनही २५ हजार उपविजेताले जनही २० हजार र तृतिय हुनेले जनही नगद १५ हजार प्राप्त गरे ।

    साथै, दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित भए । गण्डकी प्रदेश स्तरिय महिला तथा पुरुष साईकल दौडका विजेताले जनही ५ हजार उपविजेताले जनही ३ हजार र तृतिय हुनेले जनही नगद २ हजार ५ सय प्राप्त गरेका छन् ।

    पालुङटार नगरपालिका स्तरिया पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ प्राप्त गरेका छन् । प्रतियोगितामा ११ बर्षका कान्छा खेलाडीले पनि आफ्नो दौड पुरा गर्न सफल भए । उनलाई पालुङटार नगर प्रमुख कडेलले प्रोत्सान स्वरुप नगद ५ हजारले सम्मान गरेका थिए । समापन समारोहमा नगरप्रमुख कडेलले लिगलिगे साईकल दौड प्रत्येक बर्ष गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

    सिरानचोक गाउँपालिका र राईनस नगरपालिकाको सह प्रयोजनमा संचालन साईकल दौडको राईडरले उच्चतम हाईट १३ सय ३० मिटर सम्म साईकल ड्राईव गरेका थिए भने निम्नतम हाईट ४ सय २० मिटर सम्म ड्राईव कुसलता साथ सम्पन्न गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेसीले दुई गोल गर्दा स्पेनी ला लिगामा बार्सिलोनाले एल्चेलाई ३–० ले हरायो

    (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गर्यो

    मेस्सीको दुई फरक रेकर्ड ,रोनाल्डोको कीर्तिमान नजिक

    सोधीको घातक बलिङ्ग अघि टिकेन अष्ट्रेलिया ,पहिलो टि-२० मा ५३ रनले पराजित

    एट्लेटिको हारमा फाइदा भने रियललाई

    मेस्सीलाई म्यानचेस्टर सिटीको चार सय ३० मिलियन युरोको अफर

    ताजा समाचार
    १.

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    ३४ मिनेट अघि
    २.

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    ४५ मिनेट अघि
    ३.

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    ५३ मिनेट अघि
    ४.

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    १ घण्टा अघि
    ५.

    दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ

    १ घण्टा अघि
    ६.

    झापामा फोहोरलाई प्रशोधन गरेर ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोलमल उत्पादन गरिदै

    १ घण्टा अघि
    समाचार
    थप

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    नारायणमान विजुक्छेको प्रचण्डलाई प्रश्न :यदी साच्चै प्रधानमन्त्री नबन्ने भए पार्टीभित्र झगडा किन गरेको त ?

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution