• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १५, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ४९ मिनेट अघि

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    १ घण्टा अघि

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    १ घण्टा अघि

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    २ घण्टा अघि

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    २ घण्टा अघि

    दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ

    २ घण्टा अघि

    झापामा फोहोरलाई प्रशोधन गरेर ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोलमल उत्पादन गरिदै

    २ घण्टा अघि

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    ११ घण्टा अघि

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    ११ घण्टा अघि

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    १२ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १५, शनिबार
in
FLASH NEWS
  • १आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने
  • २नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे
  • ३म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै
  • ४ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए
  • ५नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट
  • ६दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ
  • ७झापामा फोहोरलाई प्रशोधन गरेर ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोलमल उत्पादन गरिदै
  • ८माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

मदिरा सेवनबाहेक यी खानाले पनि कलेजोमा समस्या निम्त्याउँछन्

होमपेज / स्वास्थ्य
  • ९२ पटक पढिएको


  • २०७७ फागुन ७, शुक्रबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • शरीरलाई ऊर्जा प्रदान गर्नका लागि खाना खाने गरिन्छ । तर, हालको समयमा मानिसले खाइरहेको खानाले ऊर्जा प्रदान गर्नुभन्दा पनि शरीरलाई थकित महसुस गराइरहेको छ । जसकारण कलेजोसँग समबन्धित रोगहरू पनि उत्पन्न हुन थाल्छन् । रक्सी वा मदिराको सेवनबाहेक पनि धेरै खानाले तौल बढाउनुका साथै कलेजोलाई पनि असर गर्न सक्छ ।

    रोग नियन्त्रण र रोकथाम केन्द्रको तथ्याङ्कले ४५ लाखभन्दा बढी मानिस कलेजो रोगको सिकार भइसकेका छन् । जसमध्ये २० प्रतिशतभन्दा धेरै मदिराको सेवनबाहेकको कलेजो रोगबाट ग्रस्त छन् । रक्सी मात्र एक्लो पेय पदार्थ होइन जसले शरीरलाई हानि पु¥याउन सक्छ । अत्यधिक फ्रुक्टोज भएको खाना वा पेयले कलेजोका लागि समस्या निम्त्याउँछ ।

    अत्यधिक फ्रुक्टोज भएको खाद्यपदार्थमा परिष्कृत चिनीको मात्रा उच्च हुन्छ । कोल्ड ड्रिङ्क, सोडा, सफ्ट ड्रिङ्कको सेवनले समेत कलेजोलाई असर गर्न सक्छ । अत्यधिक चिनीबाट बनेका खाने कुराले मात्र नभई बजारमा पाइने टमाटर क्याचअप, विभिन्न प्रकारको ससले पनि कलेजोलाई हानि पु¥याउन सक्छ । साथै, फ्रेन्च फ्राइजको सेवनले पनि समस्या गराउन सक्छ ।

    फ्रेन्च फ्राइजको सेवनले केवल क्यालरीको मात्रा वा तौललाई मात्र बढाउँदैन । यसको सेवनले कलेजोलाई पनि नराम्ररी असर गर्न सक्छ । यसमा प्रयोग गरिने आलुले भन्दा पनि तार्नका लागि प्रयोग गरिने तेलले असर गर्ने देखिएको हो । घरमा पनि पकाउनका लागि धेरै किसिमको तेल प्रयोग गरिन्छ । तर, सबै तेलहरू फाइदाजनक हुँदैनन् ।

    विज्ञहरू धेरै पकाउने तेलमा ओमेगा ६ हुने बताउँछन् । तर, खाना पकाउँदा तेल अक्सिडाइज हुन्छ र यसको कारणले फ्याट्टी लिभरको समस्या हुनसक्छ । त्यसैले खाना पकाउन प्रयोग गरिने तेल किन्दा ध्यान दिनुपर्ने हुन्छ । वास्तवमै कलेजोलाई स्वस्थ राख्नका लागि प्रशोधित गरिएको मासुको सेवन गर्नु हुँदैन । त्यस्ता खाद्य वस्तुहरूमा सोडियमको ठूलो मात्रा हुन्छ ।

    अधिक मात्रामा सोडियमको सेवनले शरीरमा तरल पदार्थको असन्तुलन निम्त्याउँछ । यस कारण कलेजो फिल्टर गर्ने प्रक्रियामा अवरोध हुन थाल्छ र कलेजोसम्बन्धी समस्या आउन थाल्छन् । त्यस्तै, खाजामा प्रायः खाइने पाउरोटी पनि कलेजोका लागि फाइदाजनक हुँदैन । पाउरोटीमा परिष्कृत कार्बोहाइड्रेट हुन्छ साथै यसमा फाइबरको मात्रा पनि कम हुन्छ । जसका कारण यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ ।

    इन्सुलिन उत्पादन हुन थालेपछि कलेजो वरिपरि फ्याटको मात्रा बढ्दै जान्छ र कलेजोका लागि गम्भीर समस्या हुनसक्छ । त्यसैले यस्ता प्रशोधन गरिएको मासु र पाउरोटीको सेवन त्याग्नु नै उचित हुने बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पहिलो चरणमा करीब चार लाख ३० हजार जनाले खोप लगाए कोभिड–१९ विरुद्धको खोप

    यस्ता लक्षण देखिए हुनसक्छ फोक्सोको क्यान्सर

    सरकारले २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी कोरोनाको खोप ल्याउन अन्तिम तयारी

    कोरोना खोप निजी कम्पनीले पनि ल्याउन पाउने, सरकारी खोप भने निःशुल्क

    बढ्यो बिरामी जाँच्दा डाक्टरले लिने शुल्क

    फागुन २३ गते देखि ६० बर्षमाथिका जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारि

    ताजा समाचार
    १.

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ४९ मिनेट अघि
    २.

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    १ घण्टा अघि
    ३.

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    १ घण्टा अघि
    ४.

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    २ घण्टा अघि
    ५.

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    २ घण्टा अघि
    ६.

    दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ

    २ घण्टा अघि
    समाचार
    थप

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution