• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २४, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादन गरिन्छ : मन्त्री आले

    १ घण्टा अघि

    करिब पाँच वर्षपछी ज्लाटान इब्राहिमोभिक राष्ट्रिय टोलीमा फर्किने तयारीमा

    २ घण्टा अघि

    यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गर्यो हवाई आक्रमण

    ६ घण्टा अघि

    दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ७ घण्टा अघि

    सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह

    ७ घण्टा अघि

    क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरियो

    ८ घण्टा अघि

    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

    ९ घण्टा अघि

    राष्ट्रिय महिला दिवस अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना आदानप्रदान

    १0 घण्टा अघि

    प्रहरी हबल्दार ११ लाख घुससहित पक्राउ, घुसको रकम राखिदिने रेष्टुरेन्ट सन्चालक पनि समातिए

    १0 घण्टा अघि

    म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा गर्यो शानदार जित

    १0 घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २४, सोमबार
in
FLASH NEWS
  • १यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गर्यो हवाई आक्रमण
  • २दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
  • ३सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह
  • ४क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरियो
  • ५प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै
  • ६राष्ट्रिय महिला दिवस अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना आदानप्रदान
  • ७प्रहरी हबल्दार ११ लाख घुससहित पक्राउ, घुसको रकम राखिदिने रेष्टुरेन्ट सन्चालक पनि समातिए
  • ८म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा गर्यो शानदार जित

चुनावी तयारीमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

होमपेज / राजनीति
  • ४४ पटक पढिएको


  • २०७७ फागुन ७, शुक्रबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन) को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    उहाँले संसद् विघटनसम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताउनुभयो । ‘विघटन भएको संसद् पुनःस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न’, देउवाले भन्नुभयो, ‘अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको सङ्घर्ष हो ।’

    कार्यक्रममा पार्टीका नेता प्रकाशमान सिंहले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउछ भन्नेमा आशावादी हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा. रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा तामाङलगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गर्नुभयो ।

    विसं २०५८ मा विपी स्मृति भवनका नाममा शिलान्यास भएको पार्टी कार्यालय करीब रु चार करोड लगानीमा निर्माण गरिएको हो । उक्त भवनसहित त्यहाँ रहेको गणेशमान स्मृति सभाकक्ष, डिजिटल बोर्डलगायतको पनि आजै उद्घाटन गरिएको छ । भवनमा नौ कोठा तथा बन्द सभाकक्ष र खुला गरेर दुई सभाकक्ष छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

    राष्ट्रिय महिला दिवस अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना आदानप्रदान

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    आइतबार देखि संसदको सातौं अधिवेशन सुरु हुँदै

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए

    ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढ्दै

    ताजा समाचार
    १.

    सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादन गरिन्छ : मन्त्री आले

    १ घण्टा अघि
    २.

    करिब पाँच वर्षपछी ज्लाटान इब्राहिमोभिक राष्ट्रिय टोलीमा फर्किने तयारीमा

    २ घण्टा अघि
    ३.

    यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गर्यो हवाई आक्रमण

    ६ घण्टा अघि
    ४.

    दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ७ घण्टा अघि
    ५.

    सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह

    ७ घण्टा अघि
    ६.

    क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरियो

    ८ घण्टा अघि
    समाचार
    थप

    सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादन गरिन्छ : मन्त्री आले

    विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution