• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २३, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ३ घण्टा अघि

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    ३ घण्टा अघि

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    ४ घण्टा अघि

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    ४ घण्टा अघि

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    ५ घण्टा अघि

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    ६ घण्टा अघि

    गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    ६ घण्टा अघि

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो केहि घन्टाबन्द हुने

    ७ घण्टा अघि

    आइतबार देखि संसदको सातौं अधिवेशन सुरु हुँदै

    ७ घण्टा अघि

    तपाईंको आजको राशिफल : यस्तो रहने छ दिन

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २३, आईतबार
in
FLASH NEWS
  • १माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
  • २गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप
  • ३सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ
  • ४२७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै
  • ५अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना
  • ६रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु
  • ७गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
  • ८नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो केहि घन्टाबन्द हुने

मोरङबाट ३१ कैदीले पाए आममाफी

होमपेज / प्रदेश नं. १
  • ५१ पटक पढिएको


  • २०७७ फागुन ७, शुक्रबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका ३१ जना कैदीबन्दीले आममाफी पाएका छन् । ७१औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार मोरङबाट ३१ जनाले आममाफी पाएका हुन् ।

    जिल्ला कारागार मोरङका जेलर सुवासकुमार लामिछानेका अनुसार कर्तव्य ज्यान, सवारीज्यान, ज्यानमार्ने उद्योगलगायत मुद्दामा कैद भुक्तान गरिरहेका ३१ जनाले आममाफी पाएका हुन् । माफी पाउनेमध्ये बाल सुधारगृहमा रहेका एक जना कैदी पनि छन् ।

    मोरङबाट कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका १६ जना, सवारी ज्यान मुद्दाका छ जना, ज्यान मार्ने उद्योगका तीन जना, कुटपिट तथा अङ्ग–भङ्ग मुद्दामा कैद भुक्तान गरिरहेका दुई जनाले आममाफी पाएका छन् ।

    त्यस्तै डाँका, चोरी र गौबध मुद्दामा कैद भुक्तान गरिरहेका एक–एक जनाले माफी पाएका छन् । बाल सुधारगृहबाट लापरवाही हत्या र हातहतियार मुद्दामा एक जनाले आममाफी पाएका हुन् ।

    सर्वाेच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएका १६ जनाले कैद छुट दिइएको हो । प्रजातन्त्र दिवसको अवसरमा देशभरबाट चार सय १ जनाले आममाफी पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    प्रदेश १ मा निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

    पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    पुनः हर्न निषेध अभियान सुरु गर्दै प्रदेश १

    तागत छ भने प्रदेशसभा भंग गरेर देखाउनुहोस् ,धम्की दिने कुचेष्टा नगरे हुन्छ

    ताजा समाचार
    १.

    माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ३ घण्टा अघि
    २.

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    ३ घण्टा अघि
    ३.

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    ४ घण्टा अघि
    ४.

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    ४ घण्टा अघि
    ५.

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    ५ घण्टा अघि
    ६.

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    ६ घण्टा अघि
    समाचार
    थप

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution